वासिङ्टन : मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउने विषयमा मतभेद हुँदा अमेरिका सरकारी कार्यालयहरु विगत १९ दिन देखी बन्द छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्खाल बनाउन तल्लो सदन कंग्रेससँग बजेट माग गरेपनि डेमोक्रेटहरु बजेट पास गर्ने पक्षमा छैनन्।
यसैबीच कार्यालय खोल्नका लागि भनेर आज बसेको बैठकबाट ट्रम्प बाहिरिएका छन्। कंग्रेसका सभामुख