'इक्रा आइपिओ ग्रेड ४' रहेको रैराङमा १७ गुणा बढी आवेदन, किन आकर्षित भए लगानीकर्ता? :: BIZMANDU.COM

काठमाडौं। रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक शेयरमा १७ गुणा बढी आवेदन परेको छ।हाइड्रोपावरले सोमबारदेखि निष्कासन गरेको आइपिओमा १७ गुणा

सम्बन्धित सामग्री

राइनासकोटमा लालीगुराँसले आकर्षित गर्दै पर्यटक

लमजुङ – समुद्री सतहबाट एक हजार सात सय ७४ मिटर उचाइमा रहेको रमणीय राइनासकोटमा लालीगुराँसले पर्यटकलाई आकर्षित गर्न थालिएको छ। लमजुङको राइनास नगरपालिका–९ स्थित राइनासकोटमा आन्तरिक पर्यटकलाई लालीगुराँसले आकर्षित गर्न थालिएको हो। समयअगावै फुलेका लालीगुराँसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको राइनास नगरपालिका प्रमुख एवं राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर गुरुङले बताए। […]

म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित

२० पुस, गलेश्वर । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोट, २ रुम, ६ दरवाङ,७  विम, मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत धौलागिरि गाउँपालिकाको अधिकांश वडाका कृषक […]

माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित

चितवनको मत्स्य विकास केन्द्र भण्डाराले उत्पादन गरेको माछाका भुराप्रति किसान आकर्षित भएका छन्।

मनाङका किसान स्याउ खेतीतर्फ आकर्षित

२१ साउन, मनाङ । हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन् । मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका-८ ताचैका सोलबहादुर गुरुङका परिवारले परम्परागत खेती गर्दै आउनुभएको थियो । उत्पादन वृद्धि गर्ने उद्देश्यले अहिले विकासे (हाइब्रिड) स्याउखेतीतर्फ लागेका हुन् […]

‘औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्नुपर्छ’

नेपाल उद्योग परिसंघले औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्न आग्रह गरेको छ।

‘औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्नुपर्छ’

नेपाल उद्योग परिसंघले औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्न आग्रह गरेको छ।

पर्यटक आकर्षित गर्न भ्यूटावर

विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण गरिएको छ । शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड–२ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गर्नुभएको श्रीजय ड्रिमल्याण्ड उद्यानमा रु एक करोडको लगानीमा भ्यूटावर बनाउनुभएको हो । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र उद्यानले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित …

मन परेको मान्छेलाई आफूतिर आकर्षित गराउन के गर्ने ?

अरुलाई आफूतर्फ आकर्षित गर्नु मान्छेको प्राकृतिक स्वभाव नै हो । अझ विपरीत लिंगीलाई आफूतिर आकर्षित गर्न मान्छेले विभिन्न उपाय लगाइरहेको हुन्छ । अधिकांश पुरुष चाहन्छन्, आफ्नो जीवनमा मनपरेकी सुन्दर युवती आओस्, आफ्नो भविष्यलाई लिएर मन खोलेर कुराकानी गरिदेओस् र उसैसँग सुन्दर संसार बसोस् । मनपर्ने महिलालाई आफूतिर आकर्षित गर्न पुरुषले अनेक उपायको सहारा लिइरहेको हुन्छ […]

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

२९ साउन, भोजपुर । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षिक रु ८ देखि ८ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ । एक हजार […]

पाँचथरका कृषक मुलाखेतीमा आकर्षित

पाँचथर । पाँचथरका कृषकहरु मुलाखेतीतर्फ आकर्षित भएका छन् । उच्च पहाडका पाखाभित्तामा लगाएको मुला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक मुला खेतीतर्फ आकर्षित भएका हुन् । खेती लगाएको दुई महिनामै उत्पादन हुने र राम्रो मूल्य पाउने भएपछि मुला खेती गर्ने कृषकको संख्या बढेको हो । जिल्लाको फिदिम नगरपालिकाको पौवाभञ्याङ, रानीटार र फाल्गुनन्द गाँउपालिकाको पौवासारतापमा मुलाखेती […]