कांग्रेस राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा छैन : प्रदीप पौडेल
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आफ्नो पार्टी राष्ट्रिय सहमतीको सरकार बनाउने पक्षमा नरहेको बताएका छन्।
सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले संसदीय व्यवस्थामा सहमतीको सरकार भन्ने नै नहुने...
५ पुस, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापाको पक्षमा खुलेका छन् । उनी नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाकाे समर्थक बनेका छन् । कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । प्रतिनिधि सभामा काठमाडौं ५ बाट चुनाव जिते लगत्तै उनलाई गगन पक्षका नेताहरुले समर्थनमा खुल्न […]
काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले ५ हजार बढी मतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्नुभएको छ । पौडेलले १५ हजार २३७ मत प्राप्त गर्नुभएको छ । पोखरेलले १० हजार १७२ मत प्राप्त गर्नुभएको छ । २०७४ को […]
काठमाडौं, ४ मंसिर । काठमाडौं क्षेत्र–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रदीप पौडेल र एमालेका उम्मेदवार ईश्वर पोखरेलको जम्काभेट भएको छ । दुई नेताहरुको मतदान केन्द्र अवलोकन गर्ने क्रममा आइतबार मतदानस्थलमै जम्काभेट भएको हो ।
काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-५ का उम्मेदवार प्रदिप पौडेललाई जिताउन अपिल गरेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ का गठबन्धन उम्मेदवार पौडेल आफूलाई संसदमा चाहिएको सांसद भएको बताएका छन्। उनले भने,”उहाँ प्रदीप पौडेल हुनुहुन्छ। म जिम्मा लिन्छु उहाँको। सिद्धार्थ बनस्थली पढ्दा कक्षा १० मा प्रदीप पढ्दा म कक्षा ९ […]
२३ असोज, काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो भागमा परेको काठमाडौं ५ मा कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पौडेलले आफ्नो गृह जिल्ला तनहुँ क्षेत्र नम्बर २ बाट […]
नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा प्रदीप पौडेल दोस्रो स्थानमा आएका छन् ।
३०० भोट गन्दा प्रदीप दोस्रो स्थानमा आएका हुन् ।
गगन थापाले २०० ल्याउँदा प्रदीपले ११० मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले १०४ र प्रकाशशरण महतले ९१ मत पाएका छन् । मीनेन्द्र रिजालले ५५ मत पाएका छन् ।
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीको उम्मेदवार टुंगो लगाएका छन् । उनको टिमबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । महत निवर्तमान सहमहामन्त्री हुन् भने पौडेल कृष्ण सिटौला समूहका उम्मेदवार हुन् । संस्थापन समूहबाट […]
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्री पदको उम्मेदवार हुने पक्का भएको छ ।
स्राेतका अनुसार महामन्त्रीका रुपमा पौडेललाई उठाउने सहमति भएपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला...