मतदाताका साथमा प्रदीप पौडेल

काठमाडौं, ४ मंसिर । काठमाडौं ५ अन्तर्गत बिभिन्न मतदान केन्द्रमा मतदाताका साथमा सत्तागठबन्धनका साझा उम्मेदवार प्रदीप पौडेल ।

सम्बन्धित सामग्री

गोविन्दलाई जिताउने संकल्पसहित प्रदीप पौडेल पुगे तनहुँ

काठमाडौं,२९ चैत । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल गृहजिल्ला तनहुँ पुगेका छन् । बैशाख १० मा तनहु- १ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेका गोविन्द भट्टराईलाई चुनावमा भोट माग्न उनि तनहुँ पुगेका हुन् । तनहुँ पौडेलको गृहजिल्ला समेत हो मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ २ बाट टिकटको आकाक्षां गरेपनि पार्टी […]

प्रदीप पौडेल पनि गगनको पक्षमा खुले

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापाको पक्षमा खुलेका छन् । उनी नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाकाे समर्थक बनेका छन् । कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । प्रतिनिधि सभामा काठमाडौं ५ बाट चुनाव जिते लगत्तै उनलाई गगन पक्षका नेताहरुले समर्थनमा खुल्न […]

ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन्।

काठमाडौं- ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले ५ हजार बढी मतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्नुभएको छ । पौडेलले १५ हजार २३७ मत प्राप्त गर्नुभएको छ । पोखरेलले १० हजार १७२ मत प्राप्त गर्नुभएको छ । २०७४ को […]

मतदानस्थलमै प्रदीप पौडेल र ईश्वर पोखरलको जम्काभेट

काठमाडौं, ४ मंसिर । काठमाडौं क्षेत्र–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रदीप पौडेल र एमालेका उम्मेदवार ईश्वर पोखरेलको जम्काभेट भएको छ । दुई नेताहरुको मतदान केन्द्र अवलोकन गर्ने क्रममा आइतबार मतदानस्थलमै जम्काभेट भएको हो ।

गगन थापा भन्छन्-संसदमा मलाई प्रदीप पौडेल चाहिएको छ

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-५ का उम्मेदवार प्रदिप पौडेललाई जिताउन अपिल गरेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ का गठबन्धन उम्मेदवार पौडेल आफूलाई संसदमा चाहिएको सांसद भएको बताएका छन्। उनले भने,”उहाँ प्रदीप पौडेल हुनुहुन्छ। म जिम्मा लिन्छु उहाँको। सिद्धार्थ बनस्थली पढ्दा कक्षा १० मा प्रदीप पढ्दा म कक्षा ९ […]

काठमाडौं ५ मा ईश्वर पोखरेलसँग प्रदीप पौडेल भिड्ने

२३ असोज, काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो भागमा परेको काठमाडौं ५ मा कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पौडेलले आफ्नो गृह जिल्ला तनहुँ क्षेत्र नम्बर २ बाट […]

३०० मत गन्दा प्रदीप पौडेल दोस्रो स्थानमा

नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा प्रदीप पौडेल दोस्रो स्थानमा आएका छन् । ३०० भोट गन्दा प्रदीप दोस्रो स्थानमा आएका हुन् । गगन थापाले २०० ल्याउँदा प्रदीपले ११० मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले १०४ र प्रकाशशरण महतले ९१ मत पाएका छन् । मीनेन्द्र रिजालले ५५ मत पाएका छन् ।

देउवाको महामन्त्री उम्मेदवारमा प्रकाशशरण महत र प्रदीप पौडेल

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीको उम्मेदवार टुंगो लगाएका छन् । उनको टिमबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । महत निवर्तमान सहमहामन्त्री हुन् भने पौडेल कृष्ण सिटौला समूहका उम्मेदवार हुन् । संस्थापन समूहबाट […]

देउवा र सिटौलाबीच सहमति, प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार पक्का

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्री पदको उम्मेदवार हुने पक्का भएको छ ।  स्राेतका अनुसार महामन्त्रीका रुपमा पौडेललाई उठाउने सहमति भएपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला...