दशैंका लागि काठमाडौं नआउने भयो च्याङ्ग्रा, एउटैको मूल्य ४० हजार माथि

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दशैंमा पनि च्याङ्ग्रा नल्याउने भएको छ। जिउँदो च्याङ्ग्राको मूल्य नै प्रतिकेजी १७ सय पर्ने भएपछि नल्याउने निर्णयमा कम्पनी पुगेको हो। च्याङ्ग्रा काठमाडौं ल्याउँदा एउटै च्याङ्ग्राको मूल्य ४० हजार माथि पर्ने देखिएको छ। 'खर्कमै जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी १७ सय रुपैयाँ रहेछ। त्यो…

सम्बन्धित सामग्री

काठमाडौं –४ : गगन थापा पाँच हजार ५०० मतले अगाडि

काठमाडौं : काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले पाँच हजार ५६८ मतको अग्रता लिएका छन्पछिल्लो मतपरिणामअनुसार उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले ११ हजार ९४८ मत पाएका छन्।

काठमाडौं उपत्यकामा थपिए एक हजार ८९ संक्रमित, सक्रिय ११ हजार बढी

काठमाडौं उपत्यकामा थप एक हजार ८९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकामा थपिए एक हजार १३३ संक्रमित

काठमाडौं उपत्यकामा थप एक हजार १३३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकामा ७ हजार ९१४ जना सक्रिय संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा तीन जिल्लामा आज सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ९ सय १४ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये काठमाडौंमा ५ हजार ४ सय ३० जना, ललितपुरमा १ हजार ४ सय २३ जना र भक्तपुरमा १ हजार ६१ जना रहेका छन्।

काठमाडौं उपत्यकामा ८ हजार ६१६ जना सक्रिय संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ६१६ जना रहेको बताएको छ। सक्रिय संक्रमितमध्ये काठमाडौंमा ४ हजार ३११ जना, ललितपुरमा २ हजार ४४२ जना र भक्तपुरमा १ हजार ८६३ जना रहेका छन्। काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ।

काठमाडौं - नयाँदिल्लीको एकतर्फी हवाई भाडा ५० हजार!

काठमाडौं : काठमाडौं-नयाँदिल्ली हवाई उडानको भाडा सात हजार रुपैयाँको हाराहारीमा पर्छ। तर अहिले भने यो उडानको एकतर्फी भाडादर ५० हजार रुपैयाँसम्म पुगेको छ। अहिले साबिकभन्दा सात गुणा महँगो भाडा तिरेर काठमाडौं-नयाँदिल्ली यात्रा गर्नुपर्ने बाध्यता आइलागेको छ। उपचारका लागि भारत जानेले त्यही महँगो पैसा तिरेर पनि भनेको बेला टिकट पाउँदैनन्। किन…

काठमाडौं उपत्यकामा ४१ हजार १६१ सक्रिय संक्रमित

काठमाडौं। काडमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सक्रिय कोरोना संक्रमितको संख्या आज ४१ हजार १६१ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९ हजार ६५, ललितपुरमा ७ हजार ११८ र भक्तपुरमा ४ हजार ९७८ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७ हजार ३२३ पुगेको छ।

काठमाडौं उपत्यकामा थपिए दुई हजार ६०९ कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकामा दुई हजार ६०९ जना कोरोनाका नयाँ संक्रमित थपिएको जनाएको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा उक्त संख्या नयाँ संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा एक हजार ८८१ जना संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकामा थपिए ३ हजार ९२७ संक्रमित

काठमाडौं उपत्यकामा मंगलबार ३ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७८८ छन्।