काठमाडौं उपत्यकामा ८९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको विवरण अनुसार काठमाडौंमा ६८, ललितपुरमा १९ र भक्तपुरमा २ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८२० संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १४०४, ललितपुरमा ३०५ र भक्तपुरमा १११ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभरमा ४९०४ संक्रमित थपिएका छन् ।