१७ वैशाख काठमाडौं । सरकारले नेफस्कुन लगायत सहकारी संघलाई बचत तथा ऋणको कारोबारमा रोक लगाएको छ । सरकारले अध्यायदेश मार्फत सहकारी ऐनको संशोधन गर्दै संघहरूलाई आगामी ३ वर्षभित्र कारोबार बन्द गर्नु पर्ने व्यवस्था गरेको हो ।
‘यस …
नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने अग्रणी कम्पनी लामिनारले आफ्नो नयाँ उत्पादन एन्टिब्याक्टेरियल टायल शृङ्खला ‘जर्मसेफ’(GermSafe️) सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा आयोजित ‘नेपाल मेडिकल शो २०२६’ को अवसरमा यो नयाँ प्रविधिको टायल सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार जर्मसेफको प्रभावकारिता एनएबिएल मान्यता प्राप्त प्रयोगशाला इन्टरटेक इन्डियाद्वारा आई एस ओ २२१९६ (जेआईएस जेड २८०१) मापदण्डअनुसार स्वतन्त्र रूपमा परीक्षण […]