काठमाडौँ : नेपाल शिक्षक महासंघले आन्दोलनकारी शिक्षकहरूलाई कारबाही गरे प्रतिवाद गर्ने बताएको छ। काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरे शिक्षकहरूलाई कारबाही गर्ने चेतावनी दिएपछि महासंघले आज एक विज्ञप्ति जारी गरी कारबाही गरे प्रतिवाद गर्ने चेतावनी दिएको हो।महासंघका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा सहभागी भएबापत कोही कसैले कारबाही गरेमा त्यसको महासंघको नेतृत्वमा सामूहिक प्रतिवाद गर्ने जनाइएकाे छ।
१३ वैशाख, काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंको विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ […]
बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले हराएको हो। अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे। जुलियन अल्भारेजले एक गोल गरे।...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ । संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसी परियोजना टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो । आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसी टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो ।
काठमाडौं : नागरिक समाज तथा सरोकारवालाहरूले विपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानलाई भर्ती केन्द्र बनाएकाे विरोधमा नागरिक अगुवाहररुले काठमाडाैंमा प्रदर्शन गरेका छन्।आइतबार नागरिक अगुवाहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन। नारायण वाग्लेसहितका अगुवाहरुकाे सहभागितामा गरिएकाे प्रदर्शनमा ‘स्वार्थ तिम्रो धर्म होला विरोध गर्नु हाम्रो कर्म हो। फुटबलमा झेली गरे रेडकार्ड राजनीतिमा झेली गरे नियुक्ति’ लगायतका नारासहितको प्लाकार्ड बाेकिएकाे थियाे।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदवहाली गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा औषधि र औषधिजन्य सामग्री खरिदमा भ्रष्टाचार गरे त्यसलाई नछोडिने दाबी गरे।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमा धरहराको प्रवेशद्वारमा रहेको शिलालेखको उद्घाटन गरे। त्यसपछि ढोकामा राखिएको 'रिबन' काटे। धरहराभित्र प्रवेश गरेपछि पुनर्निर्माण सम्बन्धी राखिएका 'फ्लेक्स'हरूको अनावरण गरे। त्यसपछि प्रधानमन्त्रीले 'लिफ्ट'मार्फत २०औं तलामा रहेको बालकोनीमा पुगेर पुष्पवृष्टि र अवलोकन गरे। प्रधानमन्त्री ओलीले आफ्नै कार्यकाल 'मेरो धरहरा मै बनाउँछु' अभियान सुरु गरेका थिए।