उपत्यकामा फेरि थुप्रियो फोहोर

स्थानीय तहको निर्वाचनका वेला काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहको मुख्य एजेन्डा फोहोर व्यवस्थापन थियो । प्रमुखमा निर्वाचित भएलगत्तै उनी फोहोर व्यवस्थापनका विषयमा केन्द्रित भइरहेका छन् । तर पनि उपत्यकामा फोहोरको समस्या...

सम्बन्धित सामग्री

गठबन्धनले सरकारलाई भन्यो- उपत्यकामा फोहोर थुप्रियो, व्यवस्थापनका लागि पहल गर

काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आवश्यक पहल गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले उपत्यकामा केही दिनदेखि फोहोर व्यवस्थापन हुन नसकेको भन्दै यस्तो सुझाव दिएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने, ‘उपत्यका क्षेत्रमा केही दिनदेखि फोहोर व्यवस्थापन हुन नसक्दा देखिएको समस्या समाधानका लागि आवश्यक पहल […]

काठमाडौंमा फेरि थुप्रियो फोहोर, फुटपाथ पनि ढाकिँदै

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः फोहोर थुप्रिन थालेको छ । बञ्चरेडाँडा र सिसडोल जाने बाटो पुनः बिग्रिएको कारण फोहोर उठ्न नसकेको महानगरले जनाएको छ । उपत्यकाका विभिन्न सहर तथा गल्लीहरूमा फोहोर उठ्न नसक्दा दुर्गन्ध बढिरहेको छ।फोहोर नउठ्दा फुटपाथमा समेत फोहोरले भरिएको छ । सर्वसाधरणहरु फुटपाथ छोडेर सडकबाट हिड्नुपरेको छ । जसको कारण दुर्घटना हुने जोखिम […]

एक सातादेखि थुप्रिएको फोहोर आजबाट उठ्ने

कलंकी, कालीमाटी, सोल्टीमोड, बागबजार, न्युरोडलगायतका सडकमा करिब नौ हजार मेट्रिक टन फोहोर थुप्रियो करिब एक सातादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । बर्खाका वेला सडकमा थुप्रिएका फोहोरका कारण दुर्गन्ध...

फेरि थुप्रियो उपत्यकामा फोहोर

लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न नसक्दा उपत्यकामा नै थुप्रिएको छ । सितापाईलादेखि सिस्डोलसम्म फोहोर लैजाने क्रममा स्थानीयको अवरोधका कारण फोहोर उठाउन सकिएको छैन ।पासाङ ल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीकोे अवरोधपछि फेरि फोहोर व्यवस्थापन नहुँदा फोहोर फाल्ने स्थानको अभावका कारण समसया उत्पन्न भएको छ । पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न […]

उपत्यकामा पुनः थुप्रियो फोहोर

काठमाडौं, जेठ ३ । काठमाडौं उपत्यकामा पुनः फोहोर थुप्रिएको छ। सात दिनदेखि फोहोर उठ्न रोकिएपछि उपत्यकाका सडक, चोक र गल्लीमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ। हप्ता दिनअघि पासाङ ल्हामु राजमार्गमा सुरक्षाकर्मी तैनाथ गरेर दुई सातादेखि थुप्रिएको उपत्यकाको फोहोर व्यवस्थापनको काम सुरु गरिएको थियो । तर स्थानीय तहको निर्वाचनमा सबैको ध्यान केन्द्रित भएपछि र फोहोर […]

फेरि थुप्रियो फोहोर

काठमाडौँ उपत्यकामा पुनः फोहोर थुप्रिएको छ। सात दिनदेखि फोहोर उठ्न रोकिएपछि उपत्यकाका सडक, चोक र गल्लीमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ। हप्ता दिनअघि पासाङ ल्हामु राजमार्गमा सुरक्षाकर्मी तैनाथ गरेर दुई सातादेखि थुप्रिएको उपत्यकाको फोहोर व्यवस्थापनको काम सुरु गरिएको थियो । तर स्थानीय तहको निर्वाचनमा सबैको ध्यान केन्द्रित भएपछि र फोहोर विसर्जन गरिने सिसडोलको डम्पिङ साइटको व्यवस्थापन गर्नुपर्ने भन्दै पुनः फोहोर ढुवानी बन्द हुँदा उपत्यकाको फोहोर उठ्न छाडेको हो। पासाङल्हामु राजमार्गको

उपत्यकामा फेरि थुप्रियो फोहोर (तस्बिरहरू)

काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर ९ दिनसम्म उठ्न नसक्दा सहरका चोक दुर्गन्धित भएको छ । स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि उपत्यकाको फोहोर उठाउन सकिएको छैन । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहोर उठाउन नसकिएको […]

उपत्यकामा फोहर थुप्रियो, के गर्दैछन् स्थानीय सिंहदरबार ?

काठमाडौँमा फोहर थुप्रिएपछि महानगरवासी समस्यामा परेका छन् । गत सोमबारदेखि थुप्रिएको फोहर व्यवस्थापनको निकास अझै निस्किएको छैन । महानगरवासीका घरघरमा फोहर थुप्रिएको आज ११ दिन पुगेको छ । महानगरपालिकाले फोहरको व्यवस्थापन गर्न नसक्दा यहाँका बासिन्दा समस्यामा परेका हुन् । नियमितरुपमा पानी परिरहेकाले फोहर व्यवस्थापनमा थप समस्या भएको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ । उपत्यकाका …

काठमाडौँ उपत्यकामा फोहर थुप्रियो

काठमाडौँ– काठमाडौँमा फोहर थुप्रिएपछि महानगरवासी समस्यामा परेका छन्। गत सोमबारदेखि थुप्रिएको फोहर व्यवस्थापनको निकास अझै निस्किएको छैन। महानगरवासीका घरघरमा फोहर थुप्रिएको आज १० दिन पुगेको छ। महानगरपालिकाले फोहरको व्यवस्थापन गर्न नसक्दा यहाँका बासिन्दा समस्यामा परेका हुन्। नियमित रुपमा पानी परिरहेकाले फोहर व्यवस्थापनमा थप समस्या भएको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ। उपत्यकाका १८ स्थानीय तहको […]