काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर ९ दिनसम्म उठ्न नसक्दा सहरका चोक दुर्गन्धित भएको छ । स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि उपत्यकाको फोहोर उठाउन सकिएको छैन । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहोर उठाउन नसकिएको […]