प्रदेश १ मा कोरोना सङ्क्रमणका कारण आज एकै दिन ११ जनाको मृत्यु भएको छ । विराटनगरमा सात जना र धरानमा तिन जनाको उपचारका क्रममा मृत्यु भएको हो । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा चार,नोबेल मेडिकल कलेजमा २, न्यूरो अस्पतालमा एक र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तिन जनाको गरी कुल ११ जनाको कोराना संक्रमणका कारण मृत्यु भएको हो ।विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका सूचना