काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यको निर्वाचनमा डा. केदार नरसिंह केसीले प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै सर्वाधिक मत प्राप्त गरेका छन् । पाँच पदका लागि भएको निर्वाचनमा केसी ३ हजार २५३ मतसहित पहिलो स्थानमा निर्वाचित भएका हुन् । उनले दोस्रो स्थानमा रहेका प्रा. डा. जगदीश चन्द्र पोखरेलभन्दा ६७६ मत बढी प्राप्त गरेका […]
सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०२–००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिँदा धनकुटा नगरपालिका–९ बेलहराका ३६ वर्षीय दीपेन्द्रराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता सम्पन्न भएको छ। छनोट समितिका संयोजक महेश आचार्यका अनुसार सर्टलिस्टमा परेका चारै जना उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ता सकिएको हो। यससँगै नेप्सेको नयाँ सीईओ नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उक्त प्रक्रिया निर्धारित समयमै अघि बढेमा दसैं […]
आज सेयर कारोबारमा शीर्ष १० ब्रोकर कम्पनीमध्ये ६ वटाबाट खरिद दबाब देखिएको छ भने ४ वटाबाट बिक्री दबाब देखिएको छ। आज शीर्ष खरिद गर्ने ब्रोकर कम्पनीहरूमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, भिजन सेक्युरिटिज, दक्षिणकाली सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र ओपल सेक्युरिटिज रहेका छन्। त्यसैगरी, शीर्ष बिक्री गर्ने ब्रोकर कम्पनीहरूमा डाइनामिक मनी म्यानेजर, सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज […]
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सचिव केटी जकारियाको कानुनी योग्यतामाथि प्रश्न उठेपछि ह्वाइट हाउसले उनको बचाउ गरेको छ। जकारियाले आफूलाई वकिलका रूपमा प्रस्तुत गर्दै आए पनि अमेरिकामा कानुन व्यवसाय गर्न आवश्यक बार परीक्षा उत्तीर्ण गरेको विषयमा विवाद उत्पन्न भएको हो। मंगलबार पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले जकारियालाई अमेरिकाको कुन राज्यमा कानुन व्यवसाय गर्न […]