काठमाडौं, १ असार । आदिवासी किराँत महासंघ र राष्ट्रिय आदिवासी जनजाति महासंघले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन हुबहु कार्यान्वयनमा आउनुपर्ने माग गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजति संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको तथ्याङ्गलाई कोही कसैको दवावमा तोडमोड नगर्न र हुबहु कार्यान्वयनमा ल्याउन उनीहरुले माग गरेका हुन् । आदिवासी […]