नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकाे अध्यक्षमा तोरण गुरुङ निर्वाचित
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) काे अध्यक्षमा तोरण बहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । क्वीन्सको उडसाइडस्थित धर्म हाउसमा आइतबार भएको फिप्नाको नवौँ महाधिवेशनले सर्वसम्मत रुपमा तोरण बहादुर गुरुङको नेतृत्वमा नयाँ...
१० जेठ, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । नेफिन युकेले आज मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय समितिमार्फत केन्द्रका संस्थापक महाबिर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो । नेफिनको संघीय कार्यालय काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो । […]
नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्षमा रामकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार कावासोतीमा भएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको छठौं जिल्ला अधिवेशनले रामकुमार श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय नयाँ समिति...
नेपाल आदिवासी जनजाति महासंघ,जापान (नेफिन)ले आफ्नै सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ । जापानमा आदिवासी जनजातिहरुको सक्रियतालाई थप टेवा पुर्याउने र नेफिन जापानको कार्य सम्पादनलाई ब्यबस्थित गर्न आफ्नै कार्यालयको स्थापना गर्न लागेको हो । आइतवार नेफिन जापानको संघीय परिषदको बैठकले आफ्नै सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको बैठकमा सहभागी नेपाल मगर संघ जापानका अध्यक्ष ओम …
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा २८औँ विश्व आदिवासी दिवस मनायो । वर्षमा एक पटक आदिवासी दिवस मनाउने कर्मकाण्डी बाहेक नेफिन अहिले सुतेको जस्तो देखिन्छ । नवलपरासीमा हालै सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को दसौँ महाधिवेशनबाट काँग्रेस समर्थित ग्याल्जेन लामा शेर्पा महासंघको अध्यक्षमा चुनिएका छन् । निवर्तमान अध्यक्ष जगत बराम त गुमनामै भए, बरु निवर्तमान उपाध्यक्ष गोविन्द छन्त्यालले संस्थालाई केही चलायमान बनाए ।महासंघका पूर्व अध्यक्ष राजकुमार लेखील
नेपाल आदिवासी महासंघ जापान क्षेत्रीय समिति नागोयाको तेश्रो अधिवेशन रिना तामाङको अध्यक्षतामा २३ नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । जापानको नागोयास्थित साकाएको देउराली दोहोरी साँझको हलमा आइतबार सम्पन्न अधिवेशनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश पुन, उपाध्यक्षमा बितम लिम्बु र अमर गुरुङ चयन गरेको छ । त्यस्तै महिला उपाध्यक्षमा सावित्री गुरुङ, सचिवमा हिरा थापा, सहसचिवमा …
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को नवनिर्वाचित कार्यसमितिले पूर्णता पाएको छ भने ११ सदस्सीय सल्लाहकार समिति गठन गरिएको छ । अठार जनजाति सामाजिक संघसंस्थाहरूको प्रतिनिधित्व गर्ने नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ९फिप्ना० को आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका थिए भने महासंघकै ईतिहासमा सबैभन्दा बढी ४३ प्रतिशत महिला निर्वाचित भएका थिए । […]
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष लोक चेम्जोङसँग गरिएको कुराकानी :
कोरोना महामारीपछि अमेरिकामा रहेका नेपाली समुदायको अवस्था कस्तो छ ?
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस अझै हटिसकेको छैन ।...
कतार । नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चुनिएका छन् ।
शिव कुमार भुजेलको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) केन्द्रीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यमा सम्पन्न आठौं अधिवेशनले अध्यक्षमा पुरुषोत्तम सुनुवारलाई चयन …