माओवादीका पूर्व सांसद छक्क बहादुर एमालेमा प्रवेश

काठमाडौं । माओवादी नेता एवं पूर्व सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगेर लामा एमाले प्रवेश गर्नु भएको हो । लामाले २०७४ सालको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर हुम्लाबाट चुनाव जित्नु भएको थियो । त्यतिबेला माओवादीले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् । उनी रौटहट–२ बाट ३२...

स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश

साहलाई एमालेका अध्यक्ष केपी शर्मा आलीले बालकोटमा खादा लगाएर एमालेमा प्रवेश गराएका हुन्।

लोसपका कार्यकारिणी सदस्य मियाँ एमालेमा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं निवर्तमान सांसद अकवाल मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान बालकोट पुगेर उनी एमालेमा प्रवेश गरेका हुन् । बारा क्षेत्र नम्बर ४ बाट लोसपाले उनलाई टिकट नदिने भएपछि उनी एमालेमा प्रवेश गरेका हुन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट कृष्णकुमार (किसान) श्रेष्ठले सो क्षेत्रका लागि टिकट पाउने भएका छन् ।लोसपाबाट उनले टिकट पाउने कन्फर्म जस्तै थियो । उनी त्यसका लागि तयारी पनि गरिरहेका थिए । तर सत्ता गठबन्धन र लोसपा

माओवादी केन्द्रका केन्द्रीय सदस्य छक्कबहादुर लामा एमालेमा प्रवेश

काठमाडौं :  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।उनलाई आज एमाले अध्यक्ष  केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्।लामा सहित हुम्लाका निवर्तमान गाँउपालिका अध्यक्ष बागदल मल्ल, विष्णु लामालगायत माओवादी  कार्यकर्ता एमालेमा प्रवेश गरेका छन।

अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश

२ असोज, काठमाडौं ।  निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश गरेकी छिन् । नेकपा एमालेको सचिवालय बैठक चलिरहेका बेला एमाले अध्यक्ष ओली खादा लगाएर अग्रहरिलाई पार्टी प्रवेश गराएका हुन् । नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल रहेको बताउने कपिलवस्तुकी अग्रहरि राष्ट्रिय जनता पार्टी राजपाबाट सांसद बनेकी थिइन् । राजपा र […]

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश, ओलीलाई २०५ किलोको माला

२७ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रतिनिधि सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् । यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका […]

सांसद ठम्मर विष्ट एमालेमा प्रवेश

सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित ठम्मर विष्ट आईतवार नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्दैछन्। एमालेको बृहत कार्यकर्ता भेलामा सहभागी भएर एमालेमा प्रवेश गर्न थालेका हुन्।...

नेकपा एसका पोलिटब्यूरो सदस्य यदुवंश झा एमालेमा प्रवेश

पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य यदुवंश झा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले एकपा एस परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् ।  एक समारोहका बीच उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए ।  नेता झा पूर्व सांसद हुन् । उनी नेकपा मालेबाट पूर्व संविधान सभा सदस्य रहेका थिए ।

माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका चार नेता सांसद नरहने (आदेशसहित)

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरलिे सांसद पदमा पूनर्वहाली गर्न माग गर्दै हालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । अदालतको आदेशअनुसार अब सांसद नरहने भएका हुन् ।

म माओवादीमै छु, एमालेमा प्रवेश गरेको छैन : टोपबहादुर रायमाझी

नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् । नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको केपी ओली नेतृत्वमा जाने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीलाई कारबाही गरेको थियो । सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेपछि सो को जानकारी संसद् सचिवालयलाई दिइएको थियो । माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधा