माओवादी निर्वाचित दुई उपमेयर एमालेमा प्रवेश

काठमाडौं, चैत २२ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । यादव सोमबार एमालेमा प्रवेश गरेका थिए भने मण्डल आज विहान एमालेमा प्रवेश गरेका छन् । त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका […]

सम्बन्धित सामग्री

बौधीमाई नगरपालिकाकी उपमेयर कुशवाहा एमालेमा प्रवेश

रौतहटको बौधीमाई नगरपालिकाकी उपमेयर प्रेमलता कुशवाहा नेकपा एमालेमा प्रवेश गरेकी छन् । तत्कालीन मधेसी जनाधिकार फोरमबाट  निर्वाचित भएकी उनी शुक्रबार मौलापुरमा भएको एक कार्यक्रमका बीच उनी एमालेमा प्रवेश गरेकी हुन् ।कुश्वाहालाई एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले माला र  टिका लगाएर एमालेमा स्वागत गरेका थिए  । कार्यक्रममा मौलापुर नगर प्रमुख रिना साहले आगामी स्थानीय तहको निर्वाचनमा  एमालेको पक्षमा मतदान गर्न आग्रह गरेकी थिइन् ।

रुपन्देहीमा माओवादी नेता एमालेमा प्रवेश

बुटवल– चुनावको मुखमा रुपन्देहीमा नेकपा माओवादी केन्द्रका जिल्लादेखि वडा तहसम्म नेता एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र रुपन्देहीकी जिल्ला कमिटी सदस्य मञ्जु भुसालसहितका नेता, कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।भुसालले बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी गरिरहेकी थिइन् । माओवादी केन्द्रले उपमेयर दिने बाचा गरे पनि पार्टीको कुनै भविष्य नदेखेकाले आफू एमाले प्रवेश गरेको […]

माओवादी निर्वाचित दुई उपमेयर एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका दुई उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन नजिकिएकै बेला धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टीमा स्वागत गरेका हुन् । सोमबार यादव र मंगलबार मण्डल एमालेमा प्रवेश गरेका हुन् । उपमेयर मण्डलले माओवादीका नेताहरुले वास्ता नगरेपछि बाध्य भएर एमालेमा प

रंगोलीमा माओवादीका मेयर-उपमेयर र वडाध्यक्षसहित ३ हजार एमालेमा प्रवेश

मोरङको रंगेलीबाट माओवादी केन्द्रका करीब ३ हजार कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । समाचार अनुसार रंगोली नगरपालिकाका मेयर र उपमेयर सहित सो संख्यामा एमाले प्रवेश गरेका हुन् । बुधबार रंगेलीमा आयोजितसमारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल र दुईजना वडाध्यक्ष एमाले प्रवेश गर्नुभएको हो …

माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर एमालेमा प्रवेश

मोरङ, २५ फागुन । माओवादी केन्द्रबाट निर्वाचित भएका मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर एमालेमा प्रवेश गरेका छन् । बुधबार नेकपा (एमाले) मोरङले आयोजना गरेको सभामा माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल (बगडीया), उपमेयर केशवकुमारी खराल र दुईजना वडाध्यक्षसहित करिब ५ हजार जना एमालेमा प्रवेश गरेको नेकपा एमालेले जनाएको छ । मोरङको रङ्गेलीमा पार्टीले […]

माओवादीबाट निर्वाचित रंगेली नगरपालिकाका प्रमुख र उपप्रमुख एमालेमा प्रवेश

काठमाडौं : नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन्। मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल एमालेमा प्रवेश गरेका हुन्। मोरङमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्।  स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरुलाई आफ्नो पार्टी प्रवेश…

रंगेलीका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल नेकपा एमालेका प्रवेश गरेका छन् ।

रंगेलीका मेयर र उपमेयर नै एमालेमा प्रवेश

माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमारी खराललाई  एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाल