राष्ट्रिय बाणिज्य बैंकले किओच अस्पतालाई ५० लाख सहयोग गर्यो, अध्यक्ष अधिकारीले दिए चेक

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपैयाँ

सम्बन्धित सामग्री

राष्ट्रिय बाणिज्य बैंक दैलेखले गर्‍यो उत्कृष्ट निक्षेपकर्तालाई सम्मान

दैलेख । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दैलेखले ४ जना निक्षेपकर्तालाई सम्मान गरेको छ । ५९औं बार्षिकोत्सवको अबसर पारेर दैलेखमा सदरमुकाममा आयोजना गरेको कार्यक्रममा बैंकले एउटा विद्यालय गरी उत्कृष्ट ३जना निक्षेपकतालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा नारायण नगरपालिका वडा–८ का मीनबहादुर खत्री नारायण नगरपालिका वडा नं –१का ईन्द्रबहादुर घर्तिमगर नारायण नगरपालिका–१का प्रभा कुमारी सिजापति […] The post राष्ट्रिय बाणिज्य बैंक दैलेखले गर्‍यो उत्कृष्ट निक्षेपकर्तालाई सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाणिज्य बैंक र राखेपबीच सम्झौता

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय बाणिज्य बैंक र राष्ट्रिय खेलकुद परिषद्विच प्रायोजन सम्वन्धी सम्भौता भएको छ । नवौं राष्ट्रिय प्रतियोगितालाई मध्यनजर राख्दै बाणिज्य बैंकले प्रायोजन सम्झौता गरेको हो । सम्झौता पत्रमा राष्ट्रिय बाणिज्य बैंकका महाप्रवन्धक किरण कुमार श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरे । झन्डै ३० लाख रुपैयाँ बराबरको सम्झौता […]

राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा लक्ष्मीप्रसाद पाण्डेय

काठमाडौं, ३ असोज । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा लक्ष्मीप्रसाद पाण्डेय चयन भएका छन् । भदौ ३० र ३१ गते पोखरामा सम्पन्न बैंकको ११औं महाधिवेशनबाट पाण्डेयको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति चयन भएको हो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा बद्रिप्रसाद तिमिल्सिना, उपाध्यक्षहरुमा लक्ष्मी ज्ञवाली, ईश्वर उप्रेती, लूजः श्रेष्ठ र महासचिवमा रबिन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् […]

राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा पाण्डेय

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ११ औं महाधिवेशनबाट अध्यक्षमा लक्ष्मीप्रसाद पाण्डेय चयन भएका छन् ।  भदौ ३० र ३१ गते पोखरामा सम्पन्न महाधिवेशनबाट पाण्डेयको अध्यक्षतामा दुई वर्षका लागि ४१ सदस्यीय कार्यसमिति चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा बद्रिप्रसाद तिमिल्सिना, उपाध्यक्षहरुमा लक्ष्मी ज्ञवाली, ईश्वर उप्रेती, लूजः श्रेष्ठ र महासचिवमा रबिन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् ।  यसैगरी, उपमहासचिवमा श्रवणकुमार सिंह, पेसल नेपाल, सचिवहरुमा कविप्रसाद बराल, कृष्णप्रसाद लम्साल,

युवा उद्यमशीलता सिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक

सरकार र निजी क्षेत्रको साझेदारीमा २८ भदौमा काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ ।राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको उपस्थितिमा राष्ट्रिय बाणिज्य […]

बाँकेको राष्ट्रिय बाणिज्य बैंक तोडफोड गर्ने पक्राउ

बाँकेको नेपालगञ्जस्थित राष्ट्रिय बाणिज्य बैंकमा प्रवेश गरि तोडफोडमा उत्रिएका एक जना युवकलाई प्रहरीले पक्राउ  गरेको छ । कैलालीको टिकापुर–९ घर बताउने २६ बर्षीय सञ्जु बिकलाई पक्राउ गरिएको हो । बिकले नेपालगञ्ज–२ मा रहेको  उक्त बैंकमा प्रवेश गरि विभिन्न महत्वपुर्ण कागजात तथा  दराज तोडफोड  गरि भागेकोमा  तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट  खटिएका प्रहरीले  खुकुरी सहित निजलाई पक्राउ गरेको थियो । तोडफोड घटना बारे अनुसन्धान भई रहेको प्रहरीले जना

राष्ट्रिय बाणिज्य बैंक र नेपाली सेनाबीच सम्झौता

घर नभएका नेपाली सेनाका जवानलाई ब्याज अनुदानमा ऋण उपलब्ध गराइने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले सैनिक कल्याणकारी कोषसँग सम्झौता गर्दै उनीहरुलाई घर निर्माण गर्न २५ लाख रुपैयाँसम्म ऋण दिइने भएको छ ।ऋण उपलब्ध गराउने सम्झौतापत्रमा प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्दकुमार अधिकारीले […]

२ करोड व्यापारिक कर्जा लगानी

जुम्ला-कोभिड प्रभावित व्यापारीको उत्थान तथा कोभिडले थला परेको अर्थतन्त्र उकास्नका लागि राष्ट्रिय बाणिज्य बैंक जुम्लाले व्यापारीक कर्जा लगानीमा प्रथामिकता दिएको छ । बैंकले ऋण लगानीमा अन्य क्षेत्रभन्दा व्यापारिक र कृषि क्षेत्रलाई प्रथामिकता दिएको पाइएको छ ।राष्ट्रिय बाणिज्य बैंक शाखा जुम्ला र सुर्खेतले चालु आर्थिक वर्षको हालसम्म २ करोड रुपैयाँ भन्दा बढी व्यापारीक कर्जा लगानी भएको […]

राजस्व संकलन गर्न एनसीएचएल, राष्ट्रिय बाणिज्य बैंक र आइएमई पेबीच सम्झौता

राष्ट्रिय बाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि हालै एनसीएचएल राष्ट्रिय बाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ । सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि उक्त सम्झौता गरिएको हो । यो त्रिपक्षीय सम्झौता पश्चात सेवाग्राहीले सरकारी राजस्व आइएमई एप प्रयोग […]