बाँकेको राष्ट्रिय बाणिज्य बैंक तोडफोड गर्ने पक्राउ

बाँकेको नेपालगञ्जस्थित राष्ट्रिय बाणिज्य बैंकमा प्रवेश गरि तोडफोडमा उत्रिएका एक जना युवकलाई प्रहरीले पक्राउ  गरेको छ । कैलालीको टिकापुर–९ घर बताउने २६ बर्षीय सञ्जु बिकलाई पक्राउ गरिएको हो । बिकले नेपालगञ्ज–२ मा रहेको  उक्त बैंकमा प्रवेश गरि विभिन्न महत्वपुर्ण कागजात तथा  दराज तोडफोड  गरि भागेकोमा  तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट  खटिएका प्रहरीले  खुकुरी सहित निजलाई पक्राउ गरेको थियो । तोडफोड घटना बारे अनुसन्धान भई रहेको प्रहरीले जना

सम्बन्धित सामग्री

बैंक तोडफोड गरेको आरोपमा युवक पक्राउ

६ फागुन, दाङ । बाँकेको नेपालजञ्जस्थित राष्ट्रिय बाणिज्य बैंक तोडफोड गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । बैंकमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी फरार भएको आरोपमा कैलालीको टीकापुर नगरपालिका-९ का २६ वर्षीय सन्जु विकलाई प्रहरीले पक्राउ गरेको हो । बैंक तोडफोड गरी भागेको अवस्थामा खुकुरीसहित उनलाई पक्राउ गरिएको […]