विश्वभरीमा स्वास्थ्य लाभका लागि वर्षौदेखि सबै प्रकारका औषधीको प्रयोग गरिँदै आएको छ । घ्यू कुमारी यस्तो खालको एउटा बिरुवा हो जसमा औषधी र पोषण सम्बन्धि गुण पाइन्छ । यो शरीरका लागि विभिन्न तवरले लाभदायक मानिँदै आएको छ । पोलेको ठाउँ होस् वा घाउको उपचारदेखि छालालाई स्वस्थ बनाइ राख्नका लागि यसको जेल प्रयोगमा ल्याइँदै आएको छ ।जेलका साथै घ्यू कुमारीको जूसले पनि स्वास्थ्यलाई विभिन्न फाइदा पु¥याउँछ । यही कारणले आयुर्वेद विशेषज्ञहरु सधैँ घ्यू कुमारीको जुस पिउन सल्लाह दिन्छन् ।घ्यू कुमारीको