पल शाहलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर

पोखरा – उच्च अदाल पोखराले करणी अभियोगमा पुर्पक्ष थुनामा रहेका पल शाहलाई थुनामै राख्न आदेश दिएको छ। न्यायाधीश उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले दिएको आदेशलाई सदर गरेको हो। पुर्पक्ष थुनामा राख्ने आदेशविरुद्ध शाहले गत चैत १८ र वैशाख १३ गते उच्च अदालतमा निवेदन दिएका थिए। आफूमाथि […]

सम्बन्धित सामग्री

पल शाह सर्वोच्च अदालत नजाने, जिल्लामा फैसला कहिले ?

काठमाडौं । पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश उच्च अदालत पोखराले पनि सदर गरेपछि जबर्जस्ती करणीका आरोपी अभिनेता पल शाहले अब फैसला कुर्ने भएका छन् । जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जान सकिने व्यवस्था रहे पनि समय लाग्ने भएपछि अब फैसला नै कुर्ने निर्णय भएको शाहका कानून व्यवसायी कमलामोहन वाग्लेले बताए […]

पल शाहका वकिल भन्छन्ः उच्च अदालतको आदेश निराशाजनक तर ‘ड्यू प्रोसेस’ यही हो

काठमाडौं । जिल्ला अदालतको आदेश सदर गर्दै उच्च अदालत पोखराले पल शाहलाई थुनामै राख्ने निर्णय लिएपछि उनका समर्थकहरु निराश बनेका छन् । पिडित भनिएकी नाबालिग गायिका होस्टाइल भएपछि उच्च अदालतले पललाई धरौटीमा वा साधारण तारेखमा रिहा गर्ने आशा उनका समर्थकले राखेका थिए । अब फैसला नहुञ्जेलसम्मका लागि पल शाह कारागारमै रहनुपर्ने भएको छ । पुनरावदेनको […]

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौँ - बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो । शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेक...

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौँ - बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो । शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेक...

पल शाह थुनामै रहने, जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

बलात्कारको आरोप लागेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ ।

पल शाह थुनामै रहने, उच्च अदालतद्वारा जिल्ला अदालतको आदेश सदर

पोखरा । नाबालिगमाथि जबर्जस्ती करणीको अभियोग सामना गरिरहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ ।

पल शाह थुनामै

नायक पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई उच्च अदालत, पोखराले पनि सदर गरेको छ । तनहुँ र नवलपुर जिल्ला अदालतको आदेश विरुद्ध शाह उच्च उदालत, पोखरामा गएका ...

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए । उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यले  पलका म्यानेजर कृष्ण जोशीलाई पनि जिल्ला अदालतकै फैसला अनुसार कार्यान्वयन गराउन उच्च अदालतले फैसला गरेको बताए । जोशी एक लाख धरौटीमा छुटेक