नेपाल कम्युनिष्ट पार्टीको ७२औं स्थापना दिवस

काठमाडौं : आज नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस, सत्तारुढ नेकपा एमालेले विभिन्न कार्यक्रम गरी मनाउँदैछ। दिवसकै अवसर पारेर एमाले आज बल्खुस्थित पार्टी कार्यालय शिलान्यास गर्ने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे नयाँ बन्ने पार्टी कार्यालयको शिलान्यास गर्ने कार्यालय सचिव इश्वरी रिजालले जानकारी दिए। २०७२ सालको भूकम्पले मदननगर बल्खुमा रहेको पार्टी कार्यालय बस्न नमिल्ने भएपछि पार्टी कार्यालय धुम्बाराहीमा सारिएको थियो। धुम्बाराहीमा पनि सडक विस

सम्बन्धित सामग्री

आज नेकपा स्थापना दिवस, एमालेले हीरक महोत्सव मनाउँदै

१० वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो …

नेकपा एसले वैशाख नौ गते नेकपा स्थापना दिवस मनाउने

काठमाडौँ- माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले वैशाख नौ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ । शुक्रबार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख नौ गते ...

माओवादीबाट विभाजित नेता-कार्यकर्तालाई मूलघरमै फर्किन प्रचण्डको आह्वान

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ताहरूलाई एकतामा आउन आव्हान गरेका छन्।शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरूलाई एकतावद्ध हुन आव्हान गरेका हुन्।उनले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरू उल्ट्याउने षड्यन्त्र भ

माओवादी छाडेर गएकालाई फर्किन प्रचण्डको आह्वान, यसकारण टुट्यो एमालेसँगको एकता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता तथा कार्यकर्ताहरुलाई एकतामा आउन आह्वान गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता…

आज नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवस

काठमाडौं : आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७४ औँ स्थापना दिवस। देशभर विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइँदै छ।दिवसको अवसरमा नेकपा एमालेले पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेको छ। कम्युनिष्ट योद्धा सम्मान, पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सार्ने लगायत कार्यक्रम गरेर एमालेले दिवस मनाउँदैछ।  कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर एमालेले आजै स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक पनि गर्दैछ।नेकपा माओवादी केन्द्र लगायतक

नेकपा स्थापना दिवस मनाइँदै

काठमाडौ कम्युनिष्ट नेताहरुले आज नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउँदैछन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र ...

नेकपा स्थापना दिवस : यस्तो छ एकता र विभाजनको श्रृंखला

९ वैशाख, काठमाडौं । टुटफुटबाट गुज्रिंदै आएका नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ थिए । यद्यपि यो पार्टी […]

नेकपा स्थापना दिवस: आन्तरिक एकता सुदृढ तुल्याइने : प्रम

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाउनुभएको छ ।

एमाले र माओवादीले एकताको सन्देश दिन सँगै कम्युनिष्ट स्थापना दिवस मनाउँदै

काठमाडौं । एकताको सन्देश दिन भन्दै नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ६९ औं स्थापना दिवसलाई दुई कम्युनिष्ट दल