माओवादी छाडेर गएकालाई फर्किन प्रचण्डको आह्वान, यसकारण टुट्यो एमालेसँगको एकता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता तथा कार्यकर्ताहरुलाई एकतामा आउन आह्वान गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता…

सम्बन्धित सामग्री

मिथिला मध्यमा परिक्रमा यात्री जनकपुरधाम फर्किन थाले (तस्बिरहरू)

जनकपुरधाम- मिथिलाञ्चलको महाकुम्भको रूपमा मानिने मिथिला मध्यमा परिक्रमा यात्री जनकपुरधाम फर्किन थालेका छन्। लामो दूरीको धार्मिक पदयात्रा मिथिला मध्यमा परिक्रमाका सहभागीहरू आइतबार जनकपुरधाम फर्किन थालेका हुन्। धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला र जनकपुरधामबाट किशोरीजीको डोलासहित जनकपुरधामको हनुमाननगरमा पुगेर विधिवत सुरु भएको परिक्रमा नेपाल-भारतका विभिन्न स्थानको परिक्रमा गर्दै जनकपुरधाम फर्केको छ। बिसौलमा विश्राम […]

बझाङमा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थाले

बझाङ : बझाङमा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थालेका छन्।केही दिनयता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न भूभागमा यार्सागुम्बा संकलन गर्न गएका स्थानीयहरु घर फर्किन लागेका हुन्। अहिले बझाङका अधिकांश स्थानीय तहमा मुसलधारे पानी परिरहेको छ।यार्सागुम्बा संकलन गर्ने ठाउँ हिमाली भेगतिर भने अत्यधिक हिमपात भइरहेको छ। हिमपातले यार्सागुम्बा संकलन गर्न समस्या हुने गरेको र त्यो ठाउँमा चिसोले बस्न नसकिएकाले घर फर्किनु परेको छबिस पाथिभेरा गाउँपालिका-७ बुडखोरिका प्रकाश धामीले बताए।वर्षा र हिमपात भएपछ

माओवादीमा फर्किन थालेकाे भन्दै कुप्रचार गरियाे : टोपबहादुर रायमाझी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमा फर्किन थालेकाे भन्दै कुप्रचार गरिएकाे बताएका छन् ।

सच्चिएर पुरानै पार्टीमा फर्किन विप्लवको आह्वान

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी विभाजन गरेर गएका नेताहरुलाई सच्चिएर पुरानै पार्टीमा फर्किन आह्वान गरेका छन्। ८ औँ केन्द्रीय समितिका निर्णयहरू सार्वजनिक गर्न शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले आत्मसमीक्षा गर्दै सच्चिएर पुरानै पार्टीमा फर्किन आह्वान गरेका हुन्। पार्टीभित्र रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखा परेको आरोप लगाउँदै उनले […]

विद्रोह गरेर गएका नेता/कार्यकर्तालाई पार्टीमा फर्किन विप्लवको आव्हान

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आव्हान गरेका छन्।...

विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्छः राष्ट्रसंघ

विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ । राष्ट्रसंघीय विश्व पर्यटन ब्यारोमिटरका अनुसार छिट्टै सर्ने ओमिक्रोन भेरियन्टका कारण पर्यटनका गतिविधि पहिल्यैको अवस्थामा फर्किन कम्तिमा दुई वर्ष लाग्ने जनाएको हो ।सन् २०२० मा पर्यटनबाट प्राप्त हुने राजस्व पहिलेको वर्षको तुलनामा ७२ वर्षले कटौती भएको थियो । कोभिड महामारीको सुरुवातसँगै विश्वको पर्यटन गतिविधि ठप्प रहेको थियो । ‘महामारीका कारण विभिन्न यात्रा प्रतिबन्ध, लकडाउन, विकासन्मुख देशमा

म बार्सिलोना फर्किन चाहन्छुः मेस्सी

काठमाडौं, कात्तिक १५ । पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार फरवार्ड लियोनल मेस्सीले आफु बार्सिलोना फर्किन चाँहेको बताएका छन् । उनले खेलाडी जीवन सकिएपछि टेक्निकल सेक्रेटरीको भूमिकामा बार्सिलोना फर्किने चाँहना व्यक्त गरेका हुन् । दुई दशक लामो समय बार्सिलोनामै बिताएका मेस्सी यसै सिजनमा पीएसजीसँग अनुबन्धीत भएका थिए । बार्सिलोनाले आर्थिक संकट देखाउँदै मेसीसँगको सम्झौता नवीकरण गर्न […]

अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले

अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन्।...

पार्टी छोडेर गएकालाई जसपामै फर्किन अध्यक्ष यादवको अपिल

जनता समाववादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टी छोडेर गएकालाई पार्टीमा फर्किन आग्रह गरका छन्

भारतबाट नेपाल फर्किन लागेका चार जनाको सवारी दुर्घटनामा मृत्यु

भारतबाट नेपाल फर्किन लागेका दैलेखका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ।