तल्लो सुर्खेत डुबानमा, कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो

भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ। बिहीबार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण आज बिहानैदेखि तल्लो सुर्खेतका बस्ती डुबानमा परेको हो।  डुबानले केही घर जलमग्न...

सम्बन्धित सामग्री

कर्णाली राजमार्गकाे पहिरो पन्छाउने काम तीव्र गतिमा हुँदै

कर्णाली राजमार्ग पूर्णरुपमा खुल्न अब २६ किलोमिटर मात्र बाँकी रहेको छ। जुम्ला–सुर्खेत सडकखण्डको दुई सय ३२ किलोमिटरमध्ये २६ किलोमिटर कालिकोटको शेराबाडादेखि नाग्मसम्म पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।...

कर्णाली राजमार्ग : २६ किलोमिटर क्षेत्रमा खसेको पहिरो पन्छ्याउन बाँकी

करिब दुई सातादेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्न २६ किलोमिटर बाँकी रहेको छ। जुम्ला–सुर्खेत कर्णाली राजमार्ग २३२ किलोमिटर रहेको छ।  यसमध्ये २६ किलोमिटर कालिकोटको शेरावाडादेखि नाग्मसम्म पहिरो पन्छाउने काम भइरहेको सडक...

कर्णाली राजमार्गको ठाउँ–ठाउँमा पहिरो (फोटो फिचर)

कालिकाेट – कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो गएको छ । दशैँको टीकाको दिन असोज १९ गते बुधवारदेखि परेको वर्षका कारण कालिकोट खण्डमा मात्र ७३ भन्दा धेरै ठाउँमा पहिरो गएको छ । पहिरोले दैलेख र जुम्ला खण्ड पनि अवरुद्ध भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । कर्णाली राजमार्ग बन्द हुँदा नागरिकको जनजीवन कष्टकर भएको छ । सुर्खेतदेखि ४ दिनको पैदल बाटो हिँडेर कालिकोट पुग्नुपर्ने बाध्यता छ ।  कर्णाली राजमार्ग अवरुद्ध भएपछि मध्यपहाडी लोकर्माग ...

कर्णाली राजमार्गसहित दैलेख सुर्खेत खण्ड अवरुद्ध

स्थानीय प्रशासनले राजमार्ग खुलाउन लागिरहेको छ। पहिरोले दुई दिनदेखि सवारीसाधन बाटोमा रोकिनुपरेको छ। त्यस्तै सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत गुराँस गाउँपालिका –६ स्थित जिरो प्वाइन्ट र केराबारीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो।...

पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

सुर्खेत । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालिकोटको पिलीमा पहिरो जाँदा आज (बिहीबार) दिउँसो अवरुद्ध भएको कर्णाली राजमार्ग पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिहीबार बिहान खाडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने सवारी […]

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

५ साउन, सुर्खेत । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालीकोटको पिलीमा पहिरो जाँदा बिहीबार दिउँसो अवरुद्ध भएको कर्णाली राजमार्ग पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिहीबार विहान खाडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने […]

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

५ साउन, सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ । कालीकोटको खाँडाचक्र नगरपालिका–७, पिलिस्थित कर्णाली राजमार्गको सडकमा बिहीबार दिउँसो साढे १ बजे पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोले सडक अबरुद्ध हुँदा सवारी साधन जममा परेका छन् । कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सार्वसाधारण अलपत्र […]

पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध

सुर्खेत– वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा दुई स्थानमा झरेको पहिरोले राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण मंगलबार बिहानदेखि सडक अबरुद्ध भएको हो ।

पहिरोले कर्णाली राजमार्ग अवरूद्ध

सुर्खेत : पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। मंगलबार बिहान पहिरो खसेपछि कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ पादुकाखोला–पाल्तडा खण्डको चिसा खोलामा सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले अवरूद्ध सडक सञ्चालन गर्न डोजरले पहिरो पन्छाइरहेको बताए। सडक सञ्चालन हुन अझै केही समय लाग्ने बताइएको उनले बताए।सडक अवरूद्ध हुँदा सुर्खेत झर्ने र जुम्ला, कालीकोट जाने सवारीसाधन बीच बाटोमा नै रोकिएका छन्। सवारीसाधन

सुर्खेत-नेपालगञ्ज सडक अवरुद्व

सिमकोट – अविरल वर्षाका कारण सुर्खेत–नेपालगञ्ज जोड्ने रत्न राजमार्ग अवरुद्ध भएको छ। छिन्चु–कोहलपुर खण्डको दुइ ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् एसपी माधवप्रसाद श्रेष्ठले पहिरोले सडक अवरुद्ध भएपछि यातायात बन्द भएको जानकारी दिए। उनका अनुसार हर्रे र देउरालीमा पहिरो गएको छ। पहिरो हटाउन सडक विभागको डोजर […]