सुर्खेत-नेपालगञ्ज सडक अवरुद्व

सिमकोट – अविरल वर्षाका कारण सुर्खेत–नेपालगञ्ज जोड्ने रत्न राजमार्ग अवरुद्ध भएको छ। छिन्चु–कोहलपुर खण्डको दुइ ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् एसपी माधवप्रसाद श्रेष्ठले पहिरोले सडक अवरुद्ध भएपछि यातायात बन्द भएको जानकारी दिए। उनका अनुसार हर्रे र देउरालीमा पहिरो गएको छ। पहिरो हटाउन सडक विभागको डोजर […]

सम्बन्धित सामग्री

पहिरोले प्यूठानका अधिकांश सडक अवरुद्ध

प्यूठान भालुबाङ सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण पहिरो जाँदा गएरातिदेखि सडक अवरुद्व भएको हो। प्यूठान भालुबाङ सडकखण्ड अन्तर्गतको खहरेखोला, सिमलचौर, चेरनेटा आसपासका विभिन्न ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

डुम्रे-आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्व भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ। आज बिहान करिब ३ः०० बजेदेखि सडक अवरुद्व भएको थियो जिल्लाको बन्दीपुर गाउँपालिका-५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्व भएको थियो। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब…

स्याफ्रुबेँसी–रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन थालियो

रसुवा – मङ्गलबारदेखि बन्द स्याफ्रुबेँसी–रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन थालिएको छ । सुक्खा पहिराले सडक अवरुद्व भएपछि स्थानीय प्रशासनको सहयोगमा त्यो हटाउन थालिएको हो । पहिरो हटाउन आज बिहानदेखि स्काभेटर प्रयोग गरिएको छ । पहिरो पन्छाउन डिभिजन सडक कार्यालय र जलविद्युत् आयोजनाको स्काभेटर प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए। पैदलमार्गीलाई पहिरोस्थलमा सुरक्षितरुपमा […]

सडक अवरुद्व हुँदा बिरामीलाई समस्या

गत असारदेखि अवरुद्व दार्चुलाको पारिबगर खण्डेश्वरी जोड्ने सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ । अपिहिमाल गाउँपालिका–५ मकरीगाडसम्म सडक सञ्चालन हुँदा राहत पाएका बिरामी अपिहिमाल–५ तिम्लामा सडक अवरुद्व हुँदा मारमा परेका छन् ।  बिरामीलाई डोको र स्टेचरमा बोकेर अस्पताल लैजानु परेको अपिहिमाल–३ का विरा रोकायाले बताए । बिरामीलाई गोकुलेश्वर, दार्चुला सदरमुकाम खलङ्गा र धनगढी लैजान घण्टौं बोक्नुपर्ने अवस्था छ । ठेकेदारले सडक पुनर्निर्माणमा चासो नदिँदा समस्या भोग्नुपरेको छ । ‘नज...

सडकका कारण एम्बुलेन्स सेवा प्रभावित

हिउँद याममा सञ्चालन हुने जिल्लाका दर्जनौं सडक वर्षाका कारण अवरुद्व हुँदा एम्बुलेन्स आवत–जावतमा कठिनाइ भएको हो। सडक अवरुद्व हुँदा १० स्थानीय तहमा बिरामी ओसार–पसारमा प्रयोग हुँदै आएको एम्बुलेन्स सेवा प्रभावित भएको हो।...

विदुरमा पुनः सडक अवरुद्व

पासाङल्हामु मार्गको विदुर–बट्टार खण्डमा पर्ने मैथली व्यारेक खोल्सामा पुनः सडक भासिएपछि यातायात अवरुद्व भएको छ । गएरातीको भीषण वर्षाको कारण सडक भासिएको हो ।  गत बुधबार राती भीषण वर्षाको कारण भासिएको...

गोरुसिंगे सडक अबरुद्ध

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क– गोरुसिंगे सडकखण्ड अवरुद्व भएको छ । लगतारको बर्षाको कारण पहिरो जाँदा सडक अबरुद्ध भएको हो । जिल्लाको शितगंगा नगरपालिका बसेरिमा पहिरो गएका कारण सडक अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अवरुद्ध सडक सुचारु गर्नको लागि पहल भैरहेको छ ।

लगातारको वर्षाका कारण उत्तरी क्षेत्रका अधिकांश सडक अवरुद्व

सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक लगातारको वर्षासँगै अवरुद्व भएका छन् । केही दिनयता पानी पर्ने क्रम बढेसँगै खोलाको बगर र चुरे क्षेत्रका गोरेटो बाटाहरू अवरुद्व भएका छन् ।...

लकडाउन प्रभावकारी बनाउन जनप्रतिनिधकै अगुवाइमा रुख ढालेर बाटो बन्द

लकडाउन पालना नभएपछि पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले रूख ढालेर सडक अवरुद्व गरेको छ । गाउँपालिकाको वडा

स्थानीयले गरे सडक अवरुद्व

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको उर्लाबारीको स्कुलडाँडाबाट फागो टोलतर्फ जाने एक किलोमिटर सडक १९ दिन भइसक्दा पनि खुल्न सकेको छैन। तत्कालीन उर्लाबारी नगरपालिका र उपभोक्ताले आधाभन्दा बढी लागत बेहोरेर निर्माण गरेको उक्त सडक क्रसर उद्योगको गिटी बोक्ने ठूला गाडीले बिगारेको भन्दै स्थानीयले पुस २१ गते सडक बन्द गरेका थिए। उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर प्रधानले भन्नुभयो, “सडकको भारवहन क्षमताभन्दा ठूला गाडी गुड्न थालेपछि बाध्य भएर सडक बन्द गरेका हौँ।”