कर्णाली राजमार्गसहित दैलेख सुर्खेत खण्ड अवरुद्ध

स्थानीय प्रशासनले राजमार्ग खुलाउन लागिरहेको छ। पहिरोले दुई दिनदेखि सवारीसाधन बाटोमा रोकिनुपरेको छ। त्यस्तै सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत गुराँस गाउँपालिका –६ स्थित जिरो प्वाइन्ट र केराबारीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो।...

सम्बन्धित सामग्री

कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौंको स्याउ बोकेका सवारीसाधान अलपत्र

कर्णाली । चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौं मूल्य बराबरको स्याउ बोकेका सवारीसाधान अलपत्र परेका छन् । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो । हुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज स्याउ बोकेर हिँडेका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन् । कालीकोट शुभकालिका गाउँपालिका- १ […]

पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध : RajdhaniDaily.com

RajdhaniDaily.com | दैलेख । लगातार परेको अविरल बर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गतको जिल्लाको एसमोड र हुल्ममा पहिरो -

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध : RajdhaniDaily.com

RajdhaniDaily.com | दैलेख । लगातार परेको अविरल बर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र -

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

२२ असार, सुर्खेत । पहिरोले कर्णाली राजमार्गको अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा राजमार्गका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको हो । दैलेख र कालीकोटको सिमानामा पर्ने गगने खोला, सेरिघाट र छेडामा पहिरो …

कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार साँझ परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको हो । दैलेख र कालिकोटको सीमानामा पर्ने गगने खोला, सेरिघाट र छेडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि कालिकोट, जुम्ला, मुगु आवतजावत गर्ने सवारीसाधन रोकिएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी […]

पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र

१४ असार, सुर्खेत । गएरातिको भारी वर्षाले पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने दहीखोला र कालिखोला बीचको सडक अवरुद्ध भएको हो । दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर …

कर्णाली राजमार्गको ठाउँ–ठाउँमा पहिरो (फोटो फिचर)

कालिकाेट – कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो गएको छ । दशैँको टीकाको दिन असोज १९ गते बुधवारदेखि परेको वर्षका कारण कालिकोट खण्डमा मात्र ७३ भन्दा धेरै ठाउँमा पहिरो गएको छ । पहिरोले दैलेख र जुम्ला खण्ड पनि अवरुद्ध भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । कर्णाली राजमार्ग बन्द हुँदा नागरिकको जनजीवन कष्टकर भएको छ । सुर्खेतदेखि ४ दिनको पैदल बाटो हिँडेर कालिकोट पुग्नुपर्ने बाध्यता छ ।  कर्णाली राजमार्ग अवरुद्ध भएपछि मध्यपहाडी लोकर्माग ...

कर्णाली राजमार्गका ९० भन्दा धेरै ठाउँमा पहिरो

कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला सडक खण्डका विभिन्न ९३ ठाउँमा पहिरो गएको छ । असोज १९ गते दसैंको टीकाको दिनदेखि लगातार भएको वर्षाले कालिकोट खण्डमा मात्र ७३ ठाउँमा पहिरो गएको छ भने बाँकी दैलेख र जुम्ला खण्डमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

निरन्तर वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

दैलेख : निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।  प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा  माथिबाट ढुंगा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरोले राजमार्ग अवरुद्ध भएको छ।गुराँस गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो आई

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

१४ साउन, सुर्खेत । एक दर्जनभन्दा बढी ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल बर्षाका कारणले राजमार्गको दैलेख, कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दैखोला, कालेखोला, बगरेखोला, …