कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध सुनुवाइ हुँदै, अन्तरिम आदेशमार्फत बदर कि संवैधानिक निरूपण ?

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक र गैरकानूनी भन्दै परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । सभामुख बाबुराम गौतम समेत प्रस्तावक भएर गरिएको दाबी बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए । निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सभामुख सरकार गठनमा संलग्न हुनु संविधानको धारा १६८ (२) विपरीत रहेको भन्दै सर्वोच्चमा शुक्रवार रिट दायर […]