पशुपतिमा तीज :  पूजा आराधना र  नाचगान (तस्वीरहरू)

१४ भदौ, काठमाडौं । आज हिन्दू नेपाली महिलाहरूले हरितालिका तीज मनाइरहेका छन् । भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन पशुपतिनाथ मन्दिरमा महिलाहरूकी भीड लागेको छ । रातो सारी र गहनाले सजिएका महिलाहरू बिहानैदेखि पशुपतिमा पूजा गर्न लाइनमा बसेका छन् । कोही पूजा गर्दैछन् भने कोही पशुपतिनाथको दर्शन गर्दैछन् । मन्दिर नजिकै महिलाहरू […]

सम्बन्धित सामग्री

पशुपतिमा तीज मनाईदैँ (फोटोफिचर)

काठमाडौं । हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आर्ईएको छ। भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र […] The post पशुपतिमा तीज मनाईदैँ (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पशुपतिमा तीज (तस्बिरहरू)

काठमाडौँ- हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरूले उत्साहका साथ मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आइएको छ ।  भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण...