बेलायतको 'बाफ्टा अवार्ड' मा नेपाली फिल्म ‘गोर्खा वारियर’ को ‘इन्ट्री’

संसारकै प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डस्‌मा नेपाली चलचित्रले ‘इन्ट्री’ पाएको छ ।निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘गोर्खा वारियर’ ले बाफ्टामा 'इन्ट्री' पाएको हो ।

सम्बन्धित सामग्री

‘गोर्खा वारियर’लाई बेलायती प्रधानमन्त्री सुनकको शुभकामना

काठमाडौँ : नेपाली फिल्म ‘गोर्खा वारियर’ लाई बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पत्रमार्फत सफलताको शुभकामना दिएका छन्।भदौ २४ मा त्यहाँको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा विशेष प्रदर्शनी (वर्ल्ड प्रिमियर) गर्न लागिएको फिल्म हेर्न कार्यव्यस्तताको कारण उपस्थित हुन् नसके पनि गोर्खालीका विषयमा फिल्म बन्नु गौरवको विषय रहेको उनले पत्रमा उल्लेख गरेका छन्।‘बहादुर गोर्खा सैनिकको वीरता, त्याग र समर्पणबारे बनेको फिल्मको विषयमा थाहा पाउँदा म हर्षित छु। निम्तोका लागि हार्दिक धन्यवाद

गोर्खा वारियर हेर्न बेलायती प्रधानमन्त्री सुनकलाई निमन्त्रणा

काठमाडौं । गोर्खाली सिनेमाको सँघर्ष कथामा बनेको अन्तराष्ट्रिय नेपाली फिल्म ‘गोर्खा वारियर’को आगामी २४ भदौमा बेलायतमा भव्य प्रिमियर गरिने भएको छ । बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा यो चलचित्रको रेड कार्पेट प्रिमियर हुँन लागेको हो । सो प्रिमियरका लागि निर्माता एवम् निर्देशक मिलन चाम्स अहिले बेलायतमा छन् । उनले त्यहाँको सँसद भवनमा […] The post गोर्खा वारियर हेर्न बेलायती प्रधानमन्त्री सुनकलाई निमन्त्रणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....