बाफ्टा रेडकार्पेटमा हलिउड स्टारदेखि प्रिन्स विलियमसम्म (तस्वीर)

काठमाडौं । नेपाली समयानुसार आइतबार बिहान बेलायतको ओस्कार मानिने बाफ्टा अवार्ड समारोह आयोजना भयो । हलिउड र बलिउड सेलिब्रेटीको उपस्थितिमा पुनः एकपटक बाफ्टाको रेडकार्पेट फेसनमय बन्यो । बेलायती राजकुमार विलियमदेखि हलिउडका हु–इज–हुले रेडकार्पेट नापे । लण्डनको रोयल फेस्टिभल हलमा आयोजना गरिएको समारोहलाई ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्सले आयोजना गरेको हो । लण्डन फेसन […]