सर्‍याे अस्कर र बाफ्टा अवार्ड | Nagarik News - Nepal Republic Media

कोरोना भाइरस महामारीको प्रभावले गर्दा ४० वर्षमा पहिलो पटक अस्कर अवार्डको मिति सारिएको छ । सोमबार एकेडेमी अफ मोसन पिक्चर आट्स एन्ड साइन्सेजले अर्को वर्षको फेब्रुअरी २८ मा हुने तय भएको अस्कर अवार्ड सारिएको जानकारी गराएको थियो ।