काठमाडौँ- जग्गाको विषयमा विवाद हुँदा धनुषामा एक जनाको हत्या भएको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद हुँदा बिहीबार राति प्रभु यादवको हत्या भएको हो । निर्घात कुटपिटबाट गम्भीर घाइते भएका उनको […]