स्वास्थ्य चौकीको नाम राख्ने विषयमा विवादपछि भएको झडपमा दुई घाइते

धनुषामा स्वास्थ्य चौकीको नाम राख्ने विषयमा भएकाे विवादमा झडप हुँदा दुईजना घाइते भएका छन् । जिल्लाको विदेह

सम्बन्धित सामग्री

भूकम्पका ३६ घाइते अझै अस्पतालमा, बिदामा पनि स्वास्थ्य मन्त्रालयले समन्वय गर्ने

काठमाडौँ : यही १७ गते जाजरकोटमा गएको भूकम्प र त्यसपछिका पराकम्पहरूबाट भएका घाइतेमध्ये हाल ३६ जना अझै अस्पतालमा उपचाररत रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले जाजरकोट अस्पतालमा ३ जना, प्रादेशिक अस्पताल सुर्खेतमा ९ जना, भेरी अस्पताल नेपालगन्जमा १४ जना, शिक्षण अस्पताल काठमाडौँमा ८ जना र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा २ जना गरी ३६ जनाको उपचार जारी छ। अन्य घाइते उपचारपछि घर फर्किसकेका छन्। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी भूकम्पपछि झाडापखाला, रुघाखोकी, इन्फ्लुएन्ज

जाजरकोट भूकम्प : १२ स्वास्थ्य संस्थामा क्षति

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नभएको स्पष्ट गरेको छ । मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भएता पनि स्वास्थ्य सेवा प्रवाहमा भने कुनै समस्या नभएको मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको हो । “धेरै घाइते उपचारपश्चात् घर फर्केका […]

संखुवासभामा भालुको आक्रमणबाट दुई जना गम्भिर घाइते

काठमाडौं । भालुको आक्रमबाट संखुवासभामा दुई जना गम्भिर घाइते भएका छन् । भोटखोला गाउँपालिका–४ इलामेमा बुधबार दिउँसो भालुले आक्रमणबाट दुई जना गम्भिर घाइते बनेका हुन् । गम्भिर घाइते हुनेमा प्रेम गुरुङ र राजमान राई रहेका छन् । गम्भिर घाइते भएका उनीहरुको स्थानीय गोला प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरी गाउँपालिकाको सहयोगमा जिल्ला सदरमुकाम खाँदबारी पठाईएको […]

सुटिङका क्रममा बलिउड अभिनेता बच्चन घाइते

मुम्बई– फिल्मी सुटिङका क्रममा बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदरावादमा भएको सुटिङको क्रममा आफू घाइते भएको उनले आफ्नो ब्लगमार्फत जानकारी दिएका छन् ।  एक्सन सिनको सुटिङका क्रममा करङमा चोट लागेपछि उनको हैदरावादमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको र हाल मुम्बईस्थित आफ्नो घरमा आराम गरिरहेका छन् । उनी […]

चितुवाको मुखबाट उम्किएका बालकको सफल शल्यक्रिया,स्वास्थ्य स्थितिमा सुधार

चितवन । चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । चितुवाले च्यापेर उनीलाई लग्दै गरेको अवस्थामा उनकी आमा लक्ष्मी परियारले बचाएकी थिइन् । गम्भीर घाइते सुलभलाई स्थानीय स्वास्थ्य सस्थामा प्राथमिक […]

जनआन्दोलनका घाइते र बेपत्ताजनका परिवारको निःशुल्क स्वास्थ्य बीमा सुरु

काठमाडाैं : जनआन्दोलनका घाइते, बेपत्ताजन, द्वन्द्व प्रभावित, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति र नियमित डायलासिस गर्नुपर्ने बिरामीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको छ।गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत जिल्लाका लक्षित समूहमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो। स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक दिनेश जिसीका अनुसार हालसम्म १३३ परिवारको स्वास्थ्य बीमा गरिएको छ।जसमा ‘ख’ वर्गको अपाङ्गता भएका

जनआन्दोलनका घाइते र बेपत्ताजनका परिवारको निःशुल्क स्वास्थ्य बीमा

बागलुङ जिल्लाका जनआन्दोलनका घाइते, बेपत्ताजन, द्वन्द्व प्रभावित, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति र नियमित डायलासिस गर्नुपर्ने बिरामीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत जिल्लाका लक्षित समूहमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक दिनेश जिसीका अनुसार हालसम्म १३३ …

जनयुद्धका घाइते र बेपत्ता परिवारलाई नि: शुल्क स्वास्थ्य बिमा

२७ पुस, दाङ। दाङमा जनयुद्ध तथा जनआन्दोलनका घाइते, शहीदर वेपत्ता परिवारहरुको नि: शुल्क स्वास्थ्य बिमा गरिएको छ । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १४ र १७ ले शहीदतथा वेपत्ता परिवारको तथ्याङ संकलन गरी नि: शुल्क बिमा गरिदिएका हुन् । घोराही वडा नं. १४ भित्र जनआन्दोलन तथा सशस्त्र द्वन्द्वका […]

कजाकिस्तानको दङ्गामा एक हजारभन्दा बढी घाइते

मस्को – कजाकिस्तानमा जारी अशान्तिमा एक हजारभन्दा बढी व्यक्ति घाइते भएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ। ‘कजाकिस्तानका विभिन्न क्षेत्रहरूमा भएका दङ्गाका कारण एक हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्, तीमध्ये झण्डै ४०० जना अस्पतालमा भर्ना भएका छन् र ६२ जनालाई सघन उपचारमा राखिएको छ’, उपस्वास्थ्यमन्त्री अजहर गुइनियतले खबर-२४ टेलिभिजनमा सोबारे जनाकारी दिएको रुसी समाचार एजेन्सी […]