माओवादीबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा महिला र दलित न्यून - Naya Patrika
संविधानमा आरक्षण सिटमध्ये ३३ प्रतिशत महिला र ११ प्रतिशत दलित हुनुपर्ने व्यवस्था छ । तर, राजनीतिमा समानुपातिक प्रतिनिधित्वको सबैभन्दा बढी वकालत गर्ने माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दलित र...पूरा पढ्नुहोस् »
झापा – प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्माले राज्यले महिला, दलित तथा आदिवासी समुदायको हक सुनिश्चित गर्न नसकेको बताएकी छन् । लिडरसिप एकेडेमी नेपालद्वारा आयोजित दलित तथा आदिवासी समुदाय लक्षित कोशी प्रदेश स्तरीय तालिमको उद्घाटन गर्दै सांसद विश्वकर्माले लक्षित समुदायको राज्यका अंगहरूमा संवैधानिक सहभागिता गराउन राजनीतिक दलहरू अझै सकारात्मक नरहेको बताइन् । उनले भनिन्, ‘संस्थाहरूले यत्रो धेरै […]
प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । १ सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १ सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच प्रतिशत अर्थात् नौ जना मात्रै महिला निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट एक, नेकपा (एमाले) बाट चार, नेकपा (माओवादी केन्द्र)बाट एक, राष्ट्रिय स्वतन्त्र […]
काठमाडाैँ- प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ। १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। प्रतिनिधिसभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच प्रतिशत अर्थात् नौजना मात्रै महिला निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट एक, नेकपा एमालेबाट चार, नेकपा माओवादी केन्द्रबाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नागरिक उन्मुक्ति पार्टीबाट एक महिला […]
वीरेन्द्रनगर- कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (क)बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार निर्वाचित भएका हुन्। उनी हुम्ला प्रदेश(क) का स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार ८५१ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। उनले ६ हजार ४८१ मत ल्याएर […]
सोलुखुम्बु : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सोलुखुम्बुबाट २० जना उम्मेदवार भए पनि दलित उम्मेदवार एकजना पनि छैनन् भने महिलाको संख्यासमेत न्यून छ।सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्यको एक सिटका लागि उम्मेदवारी दिनेमध्ये महिला एकजना मात्र छन् भने ७ जना पुरुष उम्मेदवार छन्।प्रदेशसभाका लागि उम्मेदवारी दिएका सबै १२ जना नै पुरुष रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ल्
धनकुटा : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि धनकुटामा दलितको उम्मेदवार शुन्य र महिलाको उम्मेदवार न्यून रहेको छ। धनकुटामा एक प्रतिनिधि सभा सदस्यका लागि ७ जनाको उम्मेदवारी दर्ता हुँदा महिलाको उम्मेदवारी नै परेको छैन। प्रदेशसभाको २ जना सदस्यका लागि ११ जनाको उम्मेदवारी दर्ता हुँदा १ जना महिलाको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. ख मा नेकपा माओवादी केन्द्रकी कुसुम कुमारी श्
२९ असोज, धनकुटा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि धनकुटाबाट १८ जना उम्मेदवार भए पनि दलितको उम्मेदवार शून्य र महिलाको उम्मेदवार न्यून रहेको छ । धनकुटामा एक प्रतिनिधि सभा सदस्यका लागि उम्मेदावर दिने सबै ७ जना नै पुरुष छन् । २ वटा प्रदेशसभाका लागि उठेका ११ जनामा १ जना मात्र महिला उम्मेदवार रहेको मुख्य निर्वाचन […]