वीरेन्द्रनगर- कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (क)बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार निर्वाचित भएका हुन्। उनी हुम्ला प्रदेश(क) का स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार ८५१ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। उनले ६ हजार ४८१ मत ल्याएर […]