कपिलवस्तुमा मोटरसाईकल दुर्घटना हुदाँ २ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा मोटरसाईकल दुर्घटना हुदाँ २ जनाको मृत्यु भएकाे छ । आज (बुधबार) बिहान करिब ९ बजे बाणगंगा-२ पिपराको मेचकुरीबाट लखन चोक आउँदै गर्दा गोवडीहवामा रुखमा ठोकिंदा २ जनाको मृत्यु भएकाे हाे । लु ६४ प ५७६२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई रुखमा ठोकिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी […]

सम्बन्धित सामग्री

बुटबलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

न्युज अफ नेपाल ,काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा मंगलबार बिहान ३ जना सवार मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार गैडहवा गाँउपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाँउका २० वर्षीय राउल थापा रहेका छन् ।दुबै जनाको […]