दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लमही नगरपालिका ३ का ३१ वर्षिय किसन चौधरी रहेको  हुन् । गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका-१ कौडियास्थित भालुबाङबाट लमहीतर्फ जाँदै गरेको लु ५ प ४९८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका थिए ।प्रहरीका अनुसार मोटरसाईकलमा सवार कपिलवस्तु त्रिपुरा नगरपालिका ८ का २८ वर्ष

सम्बन्धित सामग्री

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एकजना घाइते

सिन्धुली । मदनभण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका वडा नं. ९ आँपडाँडामा शुक्रबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन । दुधौली नगरपालिका वडा नं. ९ आँपडाँडामा एउटा मोटरसाईकलले अर्को मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि दुधौली नगरपालिका वडा नं. १० का बेचु कुमँरको मृत्यु भएको छ […] The post सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एकजना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-११ पिपिरा चोकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धुलियाबिटबाट बजार तर्फ आउँदै गरेको भे ७ प ७७४६ नम्बरको मोटरसाईकल पिपिरा चोकमा दुर्घटना भएको हो । पिपिरा चोकमा रोकेर राखेको कर्णाली प्रदेश ०२०० प ४००४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मोटरसाईकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १२ का ४१ वर्षका […]

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का एक घाइते

बाजुराको बुढीगंगा नगरपालिका–६ बाम्कामा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शनिबार राति मोटरसाइकल अनियन्त्रित भइ भएको दुर्घटनामा अर्का एकजना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार फालासैनबाट...

मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

लिला सुनुवार, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ विगुटारमा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । लु ६५ प ८०७० नम्बरको मोटरसाईकल दुर्घटनामा परि दुधकुण्ड नगरपालिका १ सोलुखुम्बु बस्ने बष २८ को मुधु छिरिङ शेर्पाको निधन भएको जिल्लाप्रहरी कार्यलय ओखलढुंगाका इन्सपेक्टर उद्धव पोख्रेलले बताएका छन । स्थानियहरुको भनाई अनुसार बिहानको […]

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

ओखलढुंगामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका ३ सिस्नेरीमा

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु - Naya Patrika

रुकुम(पश्चिम)को त्रिवेणि गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् । त्रिवेणि गाउँपालिका ६ को अदुवारीमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक त्रिवेणि...पूरा पढ्नुहोस् »