काठमाडौं : सन् २०१९ को एसियन कप छनोटका लागि ताजकिस्तान विरुद्धको ‘अवे म्याच’ नेपालको लागि एकदमै महत्वपूर्ण रहेको छ। यही खेलले नै नेपालको छनोट यात्रा निर्धारण गर्नेछ।
ताजिकस्तान विरुद्धको अवे म्याच खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल र ताजकिस्तानबीच यही असोज २४ गते