काठमाडौँ- सरकारले आफूहरूको माग पूरा नगरेको भन्दै राहत शिक्षकहरूले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् ।
विभिन्न शिक्षक संगठनहरूसँग सरकारले ६ बुँदे सहमति गरे पनि आफ्ना मागहरूका विषयमा भने कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले सोमबार काठमाडौँको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।
२०७५ सालभ...