सांसद डाँगीको प्रश्न- हत्या आरोपित सांसद कोइरी कहाँ छन् ?

नेपालको संविधानको धारा ८९ (घ) मा कुनै पनि सांसद सदनलाई जानकारी नदिइ दशवटा भन्दा बढी बैठकमा अनुपस्थित रहेमा निजको सांसद पद रिक्त हुने व्यवस्था छ ।