३ भदौ, काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले विद्यालय कर्मचारी परिषद्को आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । विद्यालय कर्मचारीहरु विभिन्न माग राखेर गत बुधबारदेखि आन्दोलित हुँदै आएका छन् । संगठनले शुक्रबार विज्ञप्ति जारी गर्दै दशकौंदेखि विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको दरबन्दी सिर्जना गरी स्थायी नगरिनु र न्यूनतम श्रम ऐन अनुसारको सेवा सुविधा प्रदान नगर्नु घोर अन्यायपूर्ण […]