नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ता

चितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग विवाह दर्ता गरेको  यो पहिलो घटना हो । धरान उपमहानगरपालिका वडा नम्बर ११ का प्रजित बुढाथोकी र अमेरिकाका जोसेफ फोस्टर एलिसको विवाह दर्ता भएको हो । उनीहरुले आइतबार विवाह दर्ता प्रमाणपत्र लिएका हुन् । जोसेफ संयुक्त […]

सम्बन्धित सामग्री

नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ता - NepaliPatra

चितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग विवाह दर्ता गरेको यो पहिलो घटना हो । धरान उपमहानगरपालिका वडा नम्बर ११ का प्रजित बुढाथोकी र अमेरिकाका जोसेफ फोस्टर एलिसको विवाह दर्ता भएको हो । उनीहरुले आइतबार विवाह दर्ता प्रमाणपत्र लिएका हुन् । जोसेफ […]

कैलालीमा पहिलो पटक समलैंगिक विवाह दर्ता

कैलाली । कैलालीमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । कैलालीको कैलारी गाउँपालिका-८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका-१ का मलिना न्यौपानेको विवाह भएको ४ वर्षपछि गाउँपालिकामा उनीहरूको विवाह दर्ता भएको हो । समलिङ्गी विवाह गर्न पाउने कानुन हुँदा पनि अहिले सम्म कैलालीमा समलिङ्गी विवाह दर्ता भएको थियो । पहिलो पटक आफूहरूको विवाह […]

नेपालमा पहिलोपटक समलिंगी विवाह दर्ता

सर्वाेच्चले चार महिनाअघि भनेको थियो– अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्नू नेपालमा पहिलोपटक लमजुङमा

नेपालमा पहिलोपटक समलिङ्गी विवाह दर्ता*

नेपालमा पहिलोपटक समिलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकाले बुधबार समलिङ्गी विवाह दर्ता गरिदिएको हो ।

नेपालमा पहिलोपटक समलिङ्गी विवाह दर्ता

काठमाडौं,१३ मंसिर । नेपालमा पहिलोपटक समिलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकाले बुधबार समलिङ्गी विवाह दर्ता गरिदिएको हो । दोर्दी गाउँपालिका- २ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका( ८ का सुरेन्द्र पाण्डेसँग समलिङ्गी विवाह दर्ता भएको हो । यसअघि गाउँपालिकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समलिङ्गी विवाह दर्ता गर्न मिल्ने या नमिल्ने भनेर […]

लमजुङमा नेपालकै पहिलो समलिंगी विवाह दर्ता

लमजुङको लमजुङ दोर्दी गाउँपालिकामा नेपालमै पहिलो समलिंगी विवाह दर्ता भएको छ।

समलिङ्गी विवाह गरेका माया र सुरेन्द्रको जब विवाह दर्ता भएन

उनीहरूको विवाह दर्ता हुन सकेको छैन । सर्वोच्च अदालतले १२ असार २०८० मा अस्थायी अभिलेख राखी विवाह दर्ता गर्न आदेश दियो ।

समलिंगी विवाह दर्ता हुने बाटो खुल्यो, सर्वोच्च अदालतले दियो अन्तरिम आदेश

सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेको हो । अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ समेत पेश गर्न भनेको […]

विवाह दर्ता गर्न विदेशबाट घर आउँदै थिए, सँगै ज्यान गुमाए

२ माघ, पोखरा । श्रीमान अमेरिका र श्रीमती अष्टेलियामा थिए । उनीहरूले योजना बनाए, पुस अन्तिम साता काठमाडौंमा भेट्ने र पोखरा जाने । घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने । दुई मुटु दुईतिर भएर नबस्ने । यसैपटक विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने । यही योजनाअनुसार पोखराका शिवकुमार गुरूङ अमेरिकाबाट पुस […]