बुटवल– लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा पूर्वाधार निर्माणका लागि संघ सरकारले १ अर्ब रुपैयाँ दिने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीबीच भएको भेटवार्तामा प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार निर्माणका लागि १ अर्ब रुपैयाँ उपलब्ध गराउने सहमति भएको मुख्यमन्त्री केसीले जानकारी दिए। राप्ती उपत्यका देउखुरी दाङमा राजधानीका लागि आवश्यक पूर्वाधार निर्माणका […]