यी हुन् सन् २०२२ का सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड

वर्ष सन् २०२२ को उत्तरार्धतिर आइपुग्दा यो वर्षका सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड Common Password) को सूची सार्वजनिक भएको छ । यो सूची हेर्दा आम इन्टरनेट प्रयोगकर्ताहरू अझै पनि आफ्नो अकाउन्टको पासवर्डका विषयमा खासै गम्भीर नभएको देखिन्छ । NordPass ले सार्वजनिक गरेको सन् २०२२ का सबैभन्दा धेरै प्रयोग भएका २ सय पासवर्डको सूची संलग्न रिपोर्ट […]

सम्बन्धित सामग्री

यी हुन् सन् २०२२ मा नेपालमा सबैभन्दा धेरै पर्यटक आउने पाँच राष्ट्रहरु

काठमाडौं,१४ जेठ । सन् २०२२ मा नेपाल आउने विदेशी पर्यटकको संख्यामा भारतीय नागरिकको दबदवा कायमै रहेको देखिएको छ । संघीय संसद्मा अर्थमन्त्री डा.प्रकाशसरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९-८० अनुसार सन् २०२२ मा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक भारतयि रहेका छन् । सन् २०२२ भारतबाट मात्रै नेपाल आउने कूल पर्यटक संख्याको ३४.१ प्रतिशत पर्यटक […]

सन् २०२२ मा नेपालको मुद्रास्फीती दर ६.३ प्रतिशत

काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार सन् २०२२ मा नेपालको मुद्रास्फीति दर ६.३ प्रतिशत रहेको देखिएको छ । संघीय संसद्मा अर्थमन्त्री डा.प्रकाशसरण महतले सार्वजनिक गरेको सर्वेक्षण अनुसार २०२२ मा दक्षिण एसियाली राष्ट्रहरुमा सबैभन्दा धेरै मुद्रास्फीति श्रीलंकाको देखिएको छ, भने सबैभन्दा कम चीनको देखिएको छ । जसमा श्रीलंकाको मुद्रास्फीति ४६.४ प्रतिशत रहँदा चीनको मात्रै १.९ […]

सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष

सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ । यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड समेत कायम गरेको एक अध्ययनले देखाएको छ । सन् २०१७ देखि हरेक वर्ष समुद्री तापक्रम वृद्धिको रेकर्ड तोडिएको छ । अन्तर्राष्ट्रिय जर्नल एडभान्सेज इन एटमोस्फेरिक साइन्समा प्रकाशित भएको चीन, अमेरिका र इटलीका १६ वटा इन्स्टिच्युटका २४ जना वैज्ञानिकको टोलीले गरेको अध्ययनले सामुद्रिक तापमानमा उच्च वृद्धि भएको देखाएको हो । अध्ययनका लेखक तथा चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गतको इन्स्टिच्युट अफ एटमोस्फेरिक फिजिक्सका अनुसन्धानदाता चेङ लिजिङका अनुसा...

सन् २०२२ मा म्यान्मा आगलागीबाट ९६ जनाको मृत्यु, १३९ घाइते

याङ्गुन । म्यान्मा सन् २०२२ मा भएका आगलागीका विभिन्न घटनामा परी ९६ जनाको मृत्यु हुनाका साथै १३९ जना घाइते भएका छन् ।  देशको अग्नि सेवा विभागले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार सन् २०२२ मा

सन् २०२२ मा एयरबसद्वारा ६६१ व्यावसायिक विमान उत्पादन

पेरिस । एयरबसले सन् २०२२ मा ६६१ वटा व्यावसायिक विमान ग्राहकलाई उपलब्ध गराएको जनाएको छ ।  कम्पनीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “सन् २०२२ मा हामीले ८४ जना ग्राहकलाई ६६१ विमानलाई ग्राहक समक्ष

सन् २०२२ मा जापानमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी

जापानमा सन् २०२२ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा अत्यधिक कमी आएको छ । गत बर्ष सवारी दुर्घटनामा परी जापानमा दुई हजार ६१० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखिएको छ । यो सङ्ख्या सन् १९४८ मा उपलब्ध भएयताकै सबैभन्दा कम हो । सन् २०२२ मा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले …

बितेका आठ वर्ष : अहिलेसम्मकै धेरै गर्मी, सन् २०२२ कस्तो?

काठमाडौं  : बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा अंकित भएका छन्।वैश्विक मौसमको अवस्थिति हेर्ने संयुक्त राष्ट्रसंघीय विश्व मौसम विज्ञान संगठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरितगृह ग्यासको बढ्दो मात्राका कारण बितेका आठ वर्ष हालसम्मकै रेकर्डमा सबैभन्दा बढी गर्मीयुक्त वर्षहरू भएको देखाएको हो।बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, ‘स्टेट अफ द ग्लोबल क्लाइमेट स्टडी’को अध्ययनमा आधारित प्रतिवेदनअनुसार सन् २०२२ भने यसमा समेटिएको छैन।वैश्विक तथ्यले यो वर्ष बितेका अन

जोनी डेप बने सन् २०२२ मा गुगलमा सबैभन्दा धेरै खोजिने कलाकार

काठमाडौं । गुगलले आफ्नो सर्च इन्जिनमा सन् २०२२ मा सबैभन्दा धेरै खोजी गरिएका कलाकारको नयाँ सूची सार्वजनिक गरेको छ । यो सूचीको शीर्षस्थानमा हलिउड अभिनेता जोनी डेप छन् । पूर्वपत्नी एम्बर हर्डसँगको सम्बन्ध विच्छेद र घरेलु हिंसाबारेको अदालती मुद्दाको कारण उनी यस वर्ष चर्चित बने । मिडिया र उनका प्रशंसकले अदालतको यो सुनुवाइलाई निकै पछ्याए […]

गर्मीका कारण सन् २०२२ मा युरोपमा कम्तीमा १५ हजारको मृत्यु

सन् २०२२ मा तातो मौसमका कारण युरोपमा कम्तीमा  १५ हजार मानिसको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने । तातो हावाबाट सबैभन्दा बढी स्पेन र जर्मनी प्रभावित भएका छन् ।जुनदेखि अगस्टसम्मको तीन महिना रेकर्डहरू सुरु भएदेखि युरोपमा सबैभन्दा तातो थियो र असाधारण रूपमा उच्च तापक्रमले महाद्वीप मध्य युगपछिकै सबैभन्दा खराब खडेरीको साक्षी बन्यो ।  “अहिलेसम्म पेस गरिएको देशको तथ्यांकका आधारमा यो अनुमान गरिएको छ कि तातो हावाका कारण सन् २०२२ मा कम्तीमा १५ हजार मानिसको मृत्यु भएको अनुमा