जापानमा सन् २०२२ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा अत्यधिक कमी आएको छ । गत बर्ष सवारी दुर्घटनामा परी जापानमा दुई हजार ६१० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखिएको छ । यो सङ्ख्या सन् १९४८ मा उपलब्ध भएयताकै सबैभन्दा कम हो । सन् २०२२ मा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले …