सन् २०२२ को पहिलो त्रैमासिकमा सबैभन्दा सफलता पाउने स्मार्टफोनको रुपमा दक्षिण कोरियाली टेक जायन्ट सामसङ ठहरिएको छ । कम्पनीले विश्वव्यापी बजारको २३.४ प्रतिशत मार्केट ओगट्न सफल भएको हो ।
दोस्रो स्थानमा एप्पल रहेको छ । कम्पनीले विश्वव्यापी बजारको १८ प्रतिशत मार्केट ओगट्न सफल भएको हो ।
सामसङले पहिलो त्रैमासिकमा ७३ मिलियन फोन विक्री गरेको थियो भने एप्पलले ५६ मिलियन...