काठमाडौं, २२ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजलाई २४ घन्टाभित्र शुल्कबारे रिपोर्ट पेश गर्न निर्देशन दिएका छन् । आज विद्यार्थीहरुको गुनासो बारे यथार्थ बुझ्न कलेज पुगेका मन्त्री पौडेलले कलेज प्रशासन, विद्यार्थी र जिल्ला प्रशासन कार्यालय भक्तपुरबीच छलफल गरेर शुल्क बारे भोलिसम्म रिपोर्ट दिन कलेजलाई निर्देशन दिएका हुुन् । पौडेलले […]