काठमाडौं, २९ माघ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकूलपति नियुक्तिबारे जानकारीका लागि आज (सोमबार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईलाई बोलाएको थियो । समितिले आफ्ना सदस्यहरुलाई सोहीअनुसार जानकारी गराएका थियो । सदस्यहरु निर्धारित समयमै उपस्थित भएपनि शिक्षा मन्त्री राई भने समितिको बैठकमा सहभागी भएनन् । उक्त बैठक […]