अदालतले कैद र दण्ड-जरिवाना असुल गर्न सीआईबीको सहयोग लिने

१९ चैत, काठमाडौं । सर्वोच्च अदालतले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र सरकारी बिगो असुल गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोग लिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको अध्यक्षतामा रहेको केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र बिगो असुल गर्न सीआईबीको सहयोग लिनेदेखि न्यायिक प्रहरी माग […]

सम्बन्धित सामग्री

दोषीबाट चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी

म्याग्दी जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलामा दोषी ठहरिएकाहरुबाट ७८२ वर्ष दुई महिना १४ दिन कैद र रु चार करोड ३६ लाख ९६ हजार ८८३ जरिवाना असुल उपर गर्न बाँकी छ ।

दोषी ठहरिएकाबाट चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी

म्याग्दी– म्याग्दी जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलामा दोषी ठहरिएकाहरूबाट  ७८२ वर्ष दुई महिना १४ दिन कैद र चार करोड ३६ लाख ९६ हजार ८८३ जरिवाना असुल उपर गर्न बाँकी छ । कार्यान्वयन गर्न बाँकी मुद्दा विसं २०५५ देखि यताका फैसलाका हुन् । गत आर्थिक वर्षमा ४८० वर्ष नौ महिना २३ दिन कैद र एक […]

म्याग्दीमा चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी

म्याग्दी जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलामा दोषी ठहरिएकाहरुबाट ७८२ वर्ष दुई महिना १४ दिन कैद र रु चार करोड ३६ लाख ९६ हजार ८८३ जरिवाना असुल उपर गर्न बाँकी छ । कार्यान्वयन गर्न बाँकी मुद्दा विसं २०५५ देखि यताका फैसलाका हुन् । गत आर्थिक वर्षमा ४८० वर्ष नौ महिना २३ दिन कैद र रु …

५ सय १९ जनाबाट ११४३ वर्ष कैद भुक्तान गर्न बाँकी

जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान गराउन बाँकी रहेको जनाएको छ । पौने तीन वर्षको अवधिमा विभिन्न मुद्दाका प्रतिवादीबाट जिल्ला अदालतले एक हजार ६६२ वर्षमध्ये ५१९ वर्ष कैद भुक्तान गराएको छ । मुद्दामा फैसला भई फरार रहेकालाई प्रहरीले पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुल गरिएकोसमेत अदालत प्रशासनले जनाएको हो । …

प्रतिवादीबाट ११४३ वर्ष कैद भुक्तान गर्न बाँकी

जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान गराउन बाँकी रहेको जनाएको छ । पौने तीन वर्षको अवधिमा विभिन्न मुद्दाका प्रतिवादीबाट जिल्ला अदालतले एक हजार ६६२ वर्षमध्ये ५१९ वर्ष कैद भुक्तान गराएको छ । मुद्दामा फैसला भई फरार रहेकालाई प्रहरीले पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुल गरिएकोसमेत अदालत प्रशासनले जनाएको हो । […]

अदालतले कैद सजाय तोकेको ४२ जना एकैदिन पक्राउ

चार महिनायता फरार प्रतिवादीलाई पक्राउ गरी एक सय १९ वर्ष ८ महिना ८ दिन कैद र २६ लाख ७२ हजार ९०६ जरिवाना असुल भएको जिल्ला प्रहरी कार्यालयको प्रेस नोटमा उल्लेख छ।...

१८ फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न घटनामा संलग्न १८ फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला सुनाइ फरार हुँदै आएका अभियुक्तलाई पक्राउ गरी कारागार चलान तथा जरिवाना असुल उपर गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । पक्राउ परेका अभियुक्तमध्ये चारजनालाई अदालतको फैसला बमोजिम कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको उनले बताए । दाहालका अनुसार बैंकिङ कसूर शीर्षकमा मुद्दा फैसला गरी सजाय सुनाइएका गण्डकी गाउँपालिका

पर्सामा गत आर्थिक वर्षमा १५८ जना फरार अभियुक्त पक्राउ, झण्डै ७२ लाख जरिवाना असुल

वीरगञ्ज – पर्सामा ०७७/७८ मा १ सय ५८ जना फरार अभियुक्त तथा प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरी कैद र जरिवाना असुल गरेको छ। प्रहरीले बितेको आर्थिक वर्षमा ७८ जना फरार प्रतिवादी र ८० जना फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले उपल्बध गराएको तथ्यांकमा उल्लेख छ। पक्राउ परेका प्रतिवादी र अभियुक्तबाट प्रहरीले ९६ वर्ष कैद […]

अदालतले दोषी ठहर गरेकाबाट १५ करोड असुल्न बाँकी

जिल्ला अदालत गोरखाले कसुरदार ठहर गरेकाबाट करिब १५ करोड जरिवाना रकम असुल्न बाँकी रहेको पाइएको छ । विभिन्न मुद्दामा अदालतले सजाय सुनाएका गोरखाका ७ सय ७८ जना फरार कसुरदारबाट करिब १५ करोड जरिवाना रकम असुल्न बाँकी रहेको अदालतले जनाएको छ ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ सय ३६ मुद्दामा कैद तथा जरिवाना असुल गर्न बाँकी […]

चितवनमा एक महिनामा १७१ फरार प्रतिवादी पक्राउ

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले चैतमा मात्रै १७१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतले कैद र जरिवाना तोकेपछि फरार भएका १७१ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको हो।पक्राउ परेका प्रतिवादीहरु सार्वजनिक अपराध, लागुऔषध, चोरी, सवारी ज्यान, वन तथा राष्ट्रिय निकुञ्ज, हातहतियार खरखजाना, कुटपिट र कालोबजारी लगायत मुद्दाका अभियुक्त हुन्। उनीहरुबाट १८ वर्ष तीन महिना पाँच दिन कैद र सात लाख ७५ हजार ४३० रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्ष