पत्रकार कल्याणकारी कोष वृद्धिका लागि धनकुटा सेवा समाज दक्षिण कोरियाको सहयोग

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको पत्रकार कल्याणकारी कोष बृद्धिका लागि धनकुटा सेवा समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।समाजले एक कार्यक्रमका बीच नगद रु ३० हजार प्रदान गरेको हो।...

सम्बन्धित सामग्री

५२ किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ

धनकुटा– धनकुटाको सागुररिगढी गाउँपालिका-६ स्थित भेडेटार चोकबाट करिब ५२ किलोसहित लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।  इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे.१ च २०३२ नम्बरको मुक्तिघाट सेवा समाज हल्दीबारी झापाद्वारा सञ्चालित एम्बुलेन्सलाई जाँच गर्ने […]

धनकुटामा आमहड्तालको आंशिक प्रभाव

धनकुटा । प्रदेश १ को नाम कोशी राखेको विरोधमा आमहड्तालको असर धनकुटा जिल्लामा समेत परेको छ । बजार पसलहरु खुला भएपनि लामो दुरीका सवारी र विद्यालय सञ्चालनमा आएका छैनन् । धनकुटामा किराँत राई यायोख्खा, किराँत आठपहरीया समाज नेपाल, किराँत कुलुङ्ग भाषा संस्कार र संस्कृती उत्थान संघ, किराँत याक्थुङ्ग चुम्लुङ्ग लगायतका पहिचानवादी संगठनहरुको सहकार्यमा बन्द आह्वन […]

धनकुटामा देउरालीले ए डिभिजन लिग र डाँडाबजारले बी डिभिजन जिते

धनकुटा : धनकुटामा सम्पन्न जिल्लास्तरीय वाइ वाइ डाइनामाइट ए डिभिजन सुपर लिगको उपाधि देउराली युवा क्लब धनकुटा-७ ले जितेको छ। यसैगरी बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको उपाधि डाँडाबजार युवा क्लब साँगुरीगढी-५ ले जितेको छ।धनकुटा जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको उपविजेतामा ए डिभिजनतर्फ रारा समाज सेवा राजारानी र बी डिभिजनतर्फ सिंहदेवी युवा क्लब सिंधुवा भएका छन्।ए डिभिजन सुपर लिग विजेता देउरालीले ४० हजार रूपैयाँ र ट्रफी र उपविजेता रारा समाज सेवाले २० हजार नगद र ट्रफी&nb

आठपहरिया जातिको संस्कृति जगेर्ना गर्न संग्रहालय र होमस्टे निर्माणको तयारी

धनकुटा । धनकुटा नगरपालिकामा मात्र बसोबास गर्ने सीमान्तकृत अल्पसंख्यक समुदाय आठपहरिया जातिको संस्कृति जगेर्ना गर्न संग्रहालय बनाउन थालिएको छ । आठपहरिया जातिको विशेष पूजा गरिने बिहीबारे हाटस्थलमा संग्रहालय बनाउन लागिएको आठपहरिया समाजका केन्द्रीय महासचिव सूर्य आठपहरियाले बताए । धनकुटालाई चिनाउने फरक मौलिक जातीय संस्कृति रहेको आठपहरिया जातिको भाषा, धर्म, संस्कृति, भेषभूषाको संरक्षणका लागि संग्रहालयको महत्व रहने उनको भनाइ छ । संग्रहालयका लागि ५० लाख बजेट विनियोजन गरिएको छ । आदिवासी जनजातिमा सूचीकृत हुनुपर्ने अडान राख्दै आएका आठपहरिया जातिको धनकुटा नगर क्षेत्रमा करिब ६ हजार जनसंख्या छ । नेपालको पूर्वी भेग अरुण र तमोर नदी बीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको ‘आठपहरिया’ सीमान्तकृत आदिवासी जनजाति हो । आठपहरिया धनकुटा नगरपालिकाको भूमि पूत्र भन्न रुचाउँछन । सिमान्कृत अवस्थामा रहेको यस जातिको बसोबास मख्यतः धनकुुटा नगरपालिकामा मात्रै पाइन्छ । ०५८ को जनगणनामा यिनीहरूको जातिलाई आठपहरिया राई उल्लेख गरिएको थियो भने ०६८ को जनगणनामा जातिको नाम आठपहरिया मात्रै उल्लेख छ । यो जातिमा पुरुष र महिलाले लगाउने भेषभूषाले पनि मौलिक विशेषता बोकेको हुन्छ । खासगरी महिलाले लगाउने पहिरन र गहना विशेष प्रकारका हुन्छन् । तर, बढ्दो आधुनिकीकरणले यी मौलिक वेशभूषा लुप्त भइसकेका छन् । वेशभूषा संकटमा परेको गुनासो आएपछि धनकुटा नगरपालिकाले आठपहरिया वेशभूषा सिलाइ प्रशिक्षण सुरु गरेको धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङले बताए । यो जातिका मानिसले आफ्नै प्रकारका चाडपर्व मनाउँछन् र आफ्नै देवीदेवताको आरधना गर्छन । होमस्टे पनि सञ्चालन गरिने धनकुटामा आठपहरिया जातिको मुख्य बसोबास रहेका स्थानमा होमस्टे (घरबास) समेत सञ्चालन गरिने तयारी गरिएको छ । धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास गर्ने सीमान्तकृत किराँत आठपहरिया समुदायले पहिलोपटक होमस्टे सञ्चालन गर्न लागेका हुन् । होमस्टे सञ्चालन गर्नको तालिम लिएका सो समुदायले धनकुटा नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । होमस्टे सञ्चालन गर्न नगरका १० वडाका ३० जना तालिम प्राप्त जनशक्ति रहेको स्थानीय दिनेश आठपहरियाले बताए । जातीय, धार्मिक एवं संस्कृति प्रदर्शन गरी पर्यटकीय स्थलको रूपमा विकास गर्ने साथै मौलिक र अर्गानिक परिकार ग्राहकको रोजाइअनुसारको खानपान व्यवस्थापन गरिनेछ । व्यावसायिक रूपमा रहेका होटलभन्दा भिन्न हुने होमस्टेसँगै आठपहरिया जातिको पूजा गर्ने एक घरमा ५२ चुला र पाँच सय वर्ष पुरानो मार्गा मन्दिर पर्यटन आकर्षण केन्द्र बनाइने आठपहरीया समाज केन्द्रीय समिति अध्यक्ष सरमाया आठपहरियाले बताइन् । आठपहरिया जातिको मौलिक परम्परामा आधारित रहेको एउटै घरको ५२ चुलालाई विश्वभर चिनाउन गिनिज बुकमा नाम लेखाउन पहल सुरु भएको अध्यक्ष उनको भनाइ छ ।

तानाशाहको सातो उड्यो, मलाई ६ घण्टा पनि थुन्न सकेन : रामकुमारी झाँक्री

धनकुटा : नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले शक्तिशाली बनिसकेका प्रधानमन्त्रीविरुद्ध लडेर नेपाली जनता र आफूले जित्ने आत्मविश्वास रहेको बताएकी छन्।शनिबार धनकुटामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभामा झाँक्रीले कागजका तानाशाह बाँकी नरहने भन्दै सबै कुरा हातमा लिएको तानाशाहले आफू ६ घण्टा पनि थुन्न नसकेको बताइन।नेताहरूले कडा प्रतिक्रिया दिन थालेपछि, नागरिक समाज बोलेपछि, मिडियाले मुद्दा बोकेपछि र जनता सडकमा निस्किन थालेपछि तानाशाहको सातो उड

धनकुटामा ‘नो एमसिसी’ र ‘गो ब्याक अमेरिका’को नारा लाग्यो

धनकुटा : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजीको माग गर्दै नागरिक समाज धनकुटाले मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ। एमसीसी देश र जनताको हितविपरीत ठहर गर्दै धनकुटामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको हो। सम्झौता खारेज नभएमा नेपाली भूमिमा अमेरिकी सेना प...

कतारमा बरिष्ठ गायक तथा संगीतकार शम्भु राई सम्मानित

दोहा । धनकुटा प्रवासी सेवा समाज कतारले प्रदेश नं १ समन्वय परिषद कतारको समन्वयमा प्रदेश नं १ अन्तर्गत कतारमा कृयाशील ११ वटा...

धनकुटा प्रवासी सेवा समाजको साँस्कृतिक कार्यक्रम

२२ डिसेम्बर, दोहा(कतार) । सन् २००४ मा कतारमा 'धनकुटा प्रवासी सेवा समाजको चाहना, शुद्ध समाजिक भावना' भन्ने नाराका साथ स्थापित धनकुटा प्रवासी सेवा समाज कतारले उमसलालमा साँस्कृतिक कार्यक्रम गरेको छ । स्थानीय दाना रिसोर्टमा १५ डिसेम्बर २०१७ मा भब्य रुपमा भोजन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संस्थाका कार्यबाहक अध्यक्ष …

​प्रदेशको राजधानी माग्दै सांसद र नेता काठमाडौंमा

सिद्धराज राई/उज्यालो । धनकुटा, पुस ४– प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै धनकुटाका सांसद, राजनीतिक दलका नेता र नागरिक समाज...