धनकुटा : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजीको माग गर्दै नागरिक समाज धनकुटाले मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ। एमसीसी देश र जनताको हितविपरीत ठहर गर्दै धनकुटामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको हो।
सम्झौता खारेज नभएमा नेपाली भूमिमा अमेरिकी सेना प...